अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने

अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने
तनहुँ– नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो । यसअघि अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । नाबालिग गायिकालाई जबरजस्ती क...

अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा

अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा
काठमाडौँ। नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहले जहाँ पुगे पनि छोड्दैन भने जस्तै लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अस्ट्रेलियामा सम्पन्न भएको हो। अस्ट्रेलियामा नै बसोबास गर्दै आएका गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए। ...

फिल्म प्रचारका लागि फुटबल मैदानमा ‘आकासे खेती’

फिल्म प्रचारका लागि फुटबल मैदानमा ‘आकासे खेती’
२७ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘आकासे खेती’ को निर्माण युनिटले फिल्मको प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउन थालेको छ । फिल्म प्रचारका लागि निर्माण युनिटले फुटबल खेल समेत खेलेको छ । शनिबार बक्सअफिस मिडियाको आयोजनामा मन्डिकाटार स्थित फुटबल ग्राउण्डमा फिल्मका कलाकार तथा निर्माण युनिटले अर्को फिल्म ‘लप्पन छप्पन २’ युनिटसँग फुटबल गेम खेलेको हो । खेलमा ‘आकासे खेती’को तर्फबाट निर्देशक उदय स...

कमेडीले भरिएको ‘गोलमाल’को नयाँ भाग हेरेर थामिनेछैन तपाईको हाँसो

कमेडीले भरिएको ‘गोलमाल’को नयाँ भाग हेरेर थामिनेछैन तपाईको हाँसो
काठमाडौँ । पछिल्ला दिनमा नेपालमा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ । यहीबिचमा हाँस्य सामाग्रीले भरिएको हाँस्यशृखला गोलमालको तेस्रो सिजल शुक्रबारबाट प्रसारणमा आएको छ । हिमालयन टेलिभिजनबाट प्रसारणमा आएको शृखलामा शिवहरि शिवहरि आचार्य, सुशिल पोख्रेल, अंशु थापा (हात्ति) , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुको बेजोड अभिनयले भरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेल...

हेर्नुहोस् फाल्गुण २१ गते शनिबारको राशिफल

हेर्नुहोस् फाल्गुण २१ गते शनिबारको राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन २१ गते शनिबार इश्वी सन २०२२ मार्च ५ तारीख फाल्गुन शुक्ल पक्ष तृतीया तिथी रेवती नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा धाता योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग र...

रेडी भएर बस्नु पछी आर.के श्रेष्ठको “मुरली बज्यो तिरिरी” बजारमा आयो (भिडियो सहित)

रेडी भएर बस्नु पछी आर.के श्रेष्ठको “मुरली बज्यो तिरिरी” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ माघ १९ - हिजो आज नेपाली गीत संगीतको क्षेत्रमा क्षेणिक आनन्दका गीत संगीतहरु बजारमा प्रसस्त्र मात्रामा भेट्ने गरिन्छ । जसको कारण कलाकारिता क्षेत्रमा कलाकारहरुले शसक्तता नपाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । यसैलाई ध्यानमा राखेर आफ्नो सांगीतिक यात्राले दिर्घ रुप प्राप्त गरोस् भन्दै, पिरतीको जेल, डोको र नाम्लो बोकेर, रेडी भएर बस्नु लगाएतका थुप्रै सदाबहार गीत संगीतहरु बजारमा ल्याइसके...

टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स – हेर्नुहोस् भिडियो

टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स – हेर्नुहोस् भिडियो
https://youtu.be/avv3VSihxTI काठमाण्डौं । गाएक एवं संगितकार यम के निरौलाको नयाँ गीत "दोधारे मन किन" सार्वजनिक गरिएको छ । टिका प्रसाई युट्युव च्यानलबाट सार्वजनिक गरिेएको उक्त गीतमा संगितकार स्वयं एम के निरौलाको स्वर रहेको छ भने उनलाई चर्चित गायिका टिका प्रसाईले साथ दिएकी छन । विशाल निरौलाको संगित संयोजन रहेको उक्त गीत अलंकार स्टुडीयोमा रेकर्ड गरिएको हो । उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेक...

‘कुरा काट्ने मान्छेले कार्टुन’ का गायक पुरीले समिक्षासँग मिलेर ल्याए ‘बजाई देउ’

‘कुरा काट्ने मान्छेले कार्टुन’ का गायक पुरीले समिक्षासँग मिलेर ल्याए  ‘बजाई देउ’
काठमाडौँ । ‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत दिएका गायक सुभाष पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीत गायनमा पुरीलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् । बाबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ रहेको गीतको भिडियोमा अछामका रमणीय दृष्य समेटिएका छन् । जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको ‘प्रेम कहानी’ कथा बनाइएको छ । प्रेम र रोमान्...

रौतहटको मौलापुरमा भोजपुरी सुपर स्टार खेसारीलाल यादवको धमाका

रौतहटको मौलापुरमा भोजपुरी सुपर स्टार खेसारीलाल यादवको धमाका
रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ। २०७६ मा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुरु भएको मधानी महायज्ञको तेस्रो संस्करणमा नेपालका राजनेता तथा नेपाली कलाकारभन्दा भारतीय कलाकारहरुको वर्चस्व देखिएको छ। पूर्व मन्त्रि प्रभु शाहको संरक्षण तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको सम्पर्क बाट खेसारीलाल यादवलाइ रौतहटमा ल्याईएको थियो।मौलापुर...

नेपाली फिल्मको प्रचार गर्न बेल्जियमकी हिरोइन क्यारोलिन काठमाडौंमा

नेपाली फिल्मको प्रचार गर्न बेल्जियमकी हिरोइन क्यारोलिन काठमाडौंमा
काठमाडौं । चलचित्र ‘लप्पनछप्पन २’मा अभिनय गरेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा अहिले नेपालमा छिन् । गत साता काठमाडौं आइपुगेकी उनी शुक्रबारदेखि रिलिज हुन लागेको ‘लप्पनछप्पन २’को प्रचारप्रसारमा समेत जुटेकी छन् । बुधबार कुराकानीमा उनी ‘क्यान्डिड’ सुनिइन् । डच मूलकी क्यारोलिन एक दशकदेखि ब्रसेल्समा रहेर मोडलिङ गरिरहेकी छन् । ‘लप्पनछप्पन २’मा आफूले एक महिला जासूसको भूमिका निर्वाह गरेको र दर...