काठमाडौँ । पछिल्ला दिनमा नेपालमा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ । यहीबिचमा हाँस्य सामाग्रीले भरिएको हाँस्यशृखला गोलमालको तेस्रो सिजल शुक्रबारबाट प्रसारणमा आएको छ ।
हिमालयन टेलिभिजनबाट प्रसारणमा आएको शृखलामा शिवहरि शिवहरि आचार्य, सुशिल पोख्रेल, अंशु थापा (हात्ति) , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुको बेजोड अभिनयले भरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ ।
पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोलमालको पछिल्लो भाग हेर्नुहोस्