निर्देशक हाङ चेम्जोङलाई दूई अवार्ड

निर्देशक हाङ चेम्जोङलाई दूई अवार्ड
काठमाडौ । म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट दूई अवार्ड हात पारेका छन् । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रम मार्फत अवार्ड वितरण गरिएकोममा यस बर्ष चेम्जोङको निर्देसनमा बनेको लिम्बु आधुनिक गित ‘आन्छी मिम आफालेआङ मिसिनेन’बाट वर्षकै सर्बोउत्कृष्ट म्युजिक भिडियो अवार्ड पाएका छन् । यस्तै पालाम विधामा ‘निङवासुम ५’ बाट सर्बोउत्कृष्ट पालाम निर्द...

आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस-४’ मा चार जनालाई उपाधि

आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस-४’ मा चार जनालाई उपाधि
काठमाडौं, ८ फागुन । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा यसपटक चार जनाले उपाधि पाएका छन् । शनिबार काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)द्वारा आयोजित उक्त डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता...

रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्डको तेश्रो संस्करणको नोमिनेशन सार्बजनिक

रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्डको तेश्रो संस्करणको नोमिनेशन सार्बजनिक
काठमाण्डौ फागुन ०७ - हाम्रो अभियान, कलाकर्मिलाई सम्मान भन्ने मूल नाराका साथ् सम्पन्न हुँदै आएको रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ तेश्रो संस्करणको नोमिनेशन सार्बजनिक भएको छ । यहि आउँदो चैत्र ५ गते एक बिशेष समारोह बीच सम्पन्न हुने कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई उक्त अवार्डको बिशेष कार्यक्रममा अवार्ड प्रदान गरिनेछ । अव...

सुरज बुढाथोकीको लय र बिनोद ढकालको शब्दमा अशिम कुमार कटुवालको “राजासाप” बजारमा

सुरज बुढाथोकीको लय र बिनोद ढकालको शब्दमा अशिम कुमार कटुवालको “राजासाप” बजारमा
काठमाण्डौ माघ ०८ - बाध्यता र बिवसताको कारण परदेशिएका नेपाली मध्य एक नेपालीको मृत्युको खबर आफ्नो घर परिवार प्राप्तले गर्छन् र सबै आश मारेर बसेको अवस्थामा पुनः जीवित रहेको र घर फर्किने खबर प्राप्तले छाएको खुसि साथै फर्किसकेपछि आफ्नी प्रेमिका संग गीत संगीतको माधुर्यताबाट खुसि बाँडेको कथामा दोलखा जिल्लाका युवा कलाकार अशिम कुमार कटुवालको प्रस्तुतिमा पछिल्लो समय "राजासाप" बोलको गीत सार्बजनिक भएको छ । ...

अरनिको कलेजका पूर्व विद्यार्थीले आफ्ना आमा बुवाको सम्मानमा छात्रवृत्ति पुरस्कारको स्थापना

अरनिको कलेजका पूर्व विद्यार्थीले आफ्ना आमा बुवाको सम्मानमा छात्रवृत्ति पुरस्कारको स्थापना
विराटनगर । अरनिको कलेजका पूर्व विद्यार्थीले आफ्ना आमा बुवाको सम्मानमा छात्रवृत्ति पुरस्कारको स्थापना गरेका छन् । कलेजका पूर्व विद्यार्थी दिवस थापाले बुबा सुरेन्द्रकुमार थापा र आमा रिता थापाको सम्मानमा छात्रवृत्ति पुरस्कार स्थापना गरेका हुन् । अमेरिका बसोबास गर्ने ईन्जिनियर थापा विराटनगरका स्थानिय बासिन्दा हुन् । उनले अरनिको कलेजबाट कक्षा ११ र १२ सम्मको अध्ययन पूरा गरेका विद्यार्थी हुन् । अ...

गिता गिरी शेरचन को शब्द रचनामा ’ए पहरी फूल’ सार्वजनिक

गिता गिरी शेरचन को शब्द रचनामा ’ए पहरी फूल’ सार्वजनिक
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । प्रेम र रोदन लाई...

गायक उमेश धर्तिमगरको स्वरमा ‘बनमा फुल्यो फूल ‘ भिडियो सहित

गायक उमेश धर्तिमगरको स्वरमा ‘बनमा फुल्यो फूल ‘ भिडियो सहित
काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै गायक उमेश धर्ति मगर , तुलसी घर्तिमगर , गायक गोपाल जि एम र सम्झना पुन मगरको आवाजमा रहेको ‘बनमा फुल्यो फूल ‘ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पन्तको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ । अनिल विडिको छायाँकन , सबनम चौधरीको सम्पादन तथा अनि...

रोकिएका सांगीतिक कार्यक्रम फेरि सुरु हुँदै

कोरोना संक्रमणको तेस्रो लहरसँगै रोकिएका स्टेज कार्यक्रम विस्तारै शुरु हुन थालेका छन् । कोरोना संक्रमण दर कम हुँदै गएपछि स्टेज कार्यक्रमहरु फेरि हुन थालेको गायक-गायिकाहरुले बताएका छन् । कोरोना संक्रमणदर कम हुँदै गएसँगै साना सांगीतिक कार्यक्रमसँगै केही मेला-महोत्सव समेत आयाजना हुने तयारीमा छन् । स्थगित भएको पाँचौं ‘बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला’ फागुन १३ गतेदेखि २४ गतेसम्म सञ्चा...

दीपकको गुनासो : प्रजातन्त्रले माग्न सिकायो, दिन सिकाएन

दीपकको गुनासो : प्रजातन्त्रले माग्न सिकायो, दिन सिकाएन
काठमाडौ । आज नेपालभर प्रजातन्त्र लिवको शुभकामना आदानप्रदान भएको छ । यसमा नेपाली राजनितिक दलदेखि लिएर कलाकारहरु समेतले प्रजातन्त्रको शुभकामना आदान प्रदान गरेका छन् । यहि बीच अभिनेता तथा निर्माता दीपकराज गिरीले समेत सामाजिक सञ्जालमार्फत प्रजातन्त्रको शुभकामना दिएका छन् । उनले शुभकामनामा केहि आफ्ना गुनासाहरु समेत समावेश गरेका छन् । उनले प्रजातन्त्र आएर अधिकार सबैलाई दियो तर, कर्तव्य पालना गर्न नसि...

बुहारी चाहियो घर’ सार्वजनिक(भिडियो)

बुहारी चाहियो घर’ सार्वजनिक(भिडियो)
‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशन गरेका छन । भिडियोमा मल्टिपल कलाकारको अभिनय देख्न सकिन्छ । घरमा बुहारी चाहियो भनेर बाआमाले भनेपछी छोरो बुहारीको खोजीमा केटी खोज्दै हिंडेको लगायतका रमाइला प्रसंगहरु समेटिएको भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श...