भ्वाइसका बिजेता किरणको चौतर्फी चर्चा, अमेरिकामा सम्मान गरिँदै

भ्वाइसका बिजेता किरणको चौतर्फी चर्चा, अमेरिकामा सम्मान गरिँदै
काठमाडौँ । भ्वाइस अफ नेपाल सिजन थ्रिका बिजेता किरण गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा अमेरिकामा नर्थ हिल म्यूजिक फेस्टिबलको आयोजनामा गरिने मेलामा किरणले नेपाली भाषा संस्कृति र गीत संगीतको प्रचार प्रसारमा ठूलो योगदान पुर्याएको भन्दै एकेडेमीले सम्मान गर्न लागेको हो । शनिबार एक्रोन ओहायोमा हुन लागेको कार्यक्रममा नेपालीका अलावा कोरियन, भारतीय, लेटिनो, ...

७ बर्षिय बालक अपर्ण परियारको आवाजमा ’छुवाछुत ’े सार्वजनिक

७ बर्षिय बालक अपर्ण परियारको आवाजमा ’छुवाछुत ’े सार्वजनिक
काठमाण्डौं । ७ बर्षिय बालक अपर्ण परियारको आवाजमा रहेको समाजिक रुढिबादी विरुद्धमा तयार पारिएको चेतनामुलक गीत ’छुवाछुत ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको आवाज रहेको छ । समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ । अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ । सुरज राज रेग्मीको छायाँकन , विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडि...

रानी र कर्साङको पप रोमान्टिक गीत ‘मायाँले नै हो’ रिलिज ( भिडियो )

रानी र कर्साङको पप रोमान्टिक गीत ‘मायाँले नै हो’  रिलिज ( भिडियो )
लोकप्रिय गायिका रानी शाक्य नयाँ पप रोमान्टिक गीत 'मायाँले नै हो' लिएर प्रस्तुत भएकी छिन । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट रहेको गीत 'के छ तिम्रो मनैमा' कर्साङले गायिका रानी शाक्यलाइ साथ दिएका छन। संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धी पौडेल को अभिनय रहेको छ । उत्स...

गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै

गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै
काठमाडौं, १ असोज आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ । अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले यस अघि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग ५ विकेटले पराजित भएको थियो । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले ड...

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ
प्रकाश पाक्साँवा/ तेह्रथुम १ असोज पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ । केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको ...

असोज ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल

असोज ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । ...

प्रदेश १ मा पहिलो पटक हाउस डान्सको कार्यशाला सम्पन्न

प्रदेश १ मा पहिलो पटक हाउस डान्सको कार्यशाला सम्पन्न
प्रदेश १ मा पहिलो पटक हाउस डान्सको आधारभूत कार्यशाला सम्पन्न भएको छ । विराटनगरस्थित टच डान्स स्टुडियोमा बिहीबार सम्पन्न भएको उक्त कार्यशालामा विशाल सापकोटाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । प्रदेश १ का विभिन्न जिल्लाबाट १२ देखि २५ वर्ष उमेर समूहका युवायुवती र बालबालिकाको कार्यशालामा सहभागी रहेको टच डान्स स्टुडियोका संस्थापक निश्चल राना मगरले बताए। सन् १९७०/८० को दशकमा संयुक्त राज्...

मिलन र एलिनाको ‘मर्ने एउटै बाटो २’ सार्वजनिक

मिलन र एलिनाको ‘मर्ने एउटै बाटो २’ सार्वजनिक
सन् २०१८ मा आएको लोकप्रिय गीत 'मर्ने एउटै बाटो ' को दोस्रो भाग सार्वजनिक भएको छ । गायक मिलन कँडेल र गायिका एलिना चौहानको आवाज रहेको गीतमा गायक कडेलको नै शब्द/सङ्गीत रहेको छ । 'मर्ने एउटै बाटो २' को म्युजिक भिडियोमा मोनु शाह र क्रिशला भट्टराईको अभिनय रहेको छ । मर्मस्पर्शी शब्दले भरिएको म्युजिक भिडियो रहर र बाध्यताबीचको प्रेम, गरिबी र सङ्घर्षको कथामा आधारित छ । क्रिशला भट्टराईको लगानी रहेको...

– बलिउड फिल्म बनाउँदै नेपालकी पुनम

– बलिउड फिल्म बनाउँदै नेपालकी पुनम
संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै मात्र छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन । तर, एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएक...

अनिष ओकिलीको ‘सरिताको दिदी’मा एसराज र प्रनिमाको ठुम्का ( भिडियो सहित )

अनिष ओकिलीको ‘सरिताको दिदी’मा एसराज र प्रनिमाको ठुम्का ( भिडियो सहित )
कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह 'ओकिली'का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत 'सरिताको दिदी…' शीर्षकको गीत सार्वजनिक गरेका छन्। गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हु...