दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)  जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।   गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रण...

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं - चर्चित युवा गायक तथा संगीतकार अनिल कोयी राई र भोइस अफ नेपाल सिजन-३ का फिनालिस्ट गायिका तारा शिरिस मगरको युगल आवाजमा “मेवा रसिलो” गायक अनिल कोयी राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपालको सागीतिक राजधानी खोटाङ पूर्वाञ्चलका चर्चित युवा संगीतकार अनिल कोयी राई विगत धेरै लामो समयदेखि गीत संगीत क्षेत्रमा काठमाडौंमा संघर्ष गरिरहेका युवा संगीतकार हुन्। उनी स्वयम आफैले दर्...

रहेनन् ‘उदास मेरो जीवन’ बोलको गीतका रचनाकार

रहेनन् ‘उदास मेरो जीवन’ बोलको गीतका रचनाकार
काठमाडौं । गीतकार देव बज्राचार्यको उपचारका क्रममा निधन भएको छ । ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’ लगायतका चर्चित गीतका रचयिता बज्राचार्यको ६४ वर्षको उमेरमा राजधानीको बयोधा अस्पतालमा सोमबरा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बज्राचार्य लामो समयदेखि श्वासप्रश्वास, प्रोस्टेट लगायतको समस्यासँग जुधिरहेका थिए । उनी नाताले संगीतकार न्ह्यू बज्राचार्यका काका पर्छन्...

‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग

‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग
दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ । यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार...

नेपाली कथानक चलचित्र ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोटमा

नेपाली कथानक चलचित्र  ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोटमा
काठमाण्डौं । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निमार्ण भैरहेको नेपाली कथानक चलचित्र ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोट आसपास मा भैरहेको छ । सामाजिक परिवेशमा निमार्ण भइरहेको चलचित्रमा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई चलचित्रमा समावेश गरिएको छ । प्रेमका आरोह र अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्र मा राहुल जेटल...

फेरी आयो सवारी मेरो रेलैमा

फेरी आयो सवारी मेरो रेलैमा
काठमाडौं, २७ भदौ रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ । उनले बि.सं. १९८४ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा पहिलो नेपाली आधुनिक गीत ‘सवारी मेरो रेलैमा...’ बोलका गीत रेकर्ड गरार्एकी थिईन् । मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो । प्रथम नेपाली गायिका मेलवादेवीले रेकर्ड गराएको यो गीत यतीबेला पुन रेकर्ड भएको छ । यो गीतलाई यसपटक सविन सुवे...

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं, २८ भदौ आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भाव...

ज्योति लाइफले बिमितको परिवारलाई दियो १० लाख

ज्योति लाइफले बिमितको परिवारलाई दियो १० लाख
तेह्रथुम, २८ भदौ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्ना बिमितको निधनपछि परिवारलाई बिमावापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका-२ का यमबहादुर लिम्बूको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम सोमबार हस्तान्तरण गरेको हो । कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी मृतकका छोरा सेन्छेहाङ लिम्बूलाई १० लाख रुपैयाँको चेक ...

एसमीसी खारेजको माग गर्दै काठमाडौंमा नेकपा विप्लवको जुलुस

एसमीसी खारेजको माग गर्दै काठमाडौंमा नेकपा विप्लवको जुलुस
काठमाडौं, २८ भदौ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो । र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।

चौधरी फाउण्डेशनको ‘अप्रेशन दृष्टि’ कार्यक्रम सुरु, मोतियाबिन्दु भएका ७१ जनालाई निशुल्क अप्रेसन

चौधरी फाउण्डेशनको ‘अप्रेशन दृष्टि’ कार्यक्रम सुरु, मोतियाबिन्दु भएका ७१ जनालाई निशुल्क अप्रेसन
------------------------------ इटहरी/ चौधरी फाउण्डेशनले ग्रामिण र दुर्गम स्थानका बिपन्न समुदायलाई लक्षित गरि संचालन गरिएको 'अप्रेशन दृष्टि' कार्यक्रम पुन: सुचारु गरेको छ । कोभिडका कारण लामो समयदेखि अबरुद्द हुदै आएको सो कार्यक्रम यहि आईतवारदेखि सुनसरीको गढि गाउपालिकाबाट सुरु गरिएको सिजी ग्रुपका प्रादेशिक प्रशासक रामजी कटवालले जानकारी गराए । गढि गाउपालिकाको सतेरझोडा र औराबनिमा रहेको स्वास्थ चौक...