पुष्पको ‘सम्बन्ध’मा जेबिका ( भिडियो )

पुष्पको ‘सम्बन्ध’मा जेबिका ( भिडियो )
काठमाडौँ । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका गायक, गीतकार एवम संगीतकार पुष्प गजमेरको सुमधुर स्वरमा सजिएको वियोगान्त गीत 'सम्बन्ध'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम सम्बन्धमा आउने उतार चढावलाई गीतमा व्यक्त गरिएको छ। गायक गजमेरको सन् २०१७मा सार्वजनिक एल्वम 'आवाज' भित्र संग्रहित गीतको भिडियो बजारमा आएको हो। यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। म्युजिक...

बलिउडकी चर्चित गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

बलिउडकी चर्चित गायिका असीस कौरको काठमाडौमा कन्सर्ट
काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगैनाच्ने चाँहना पुरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए ...

गायक राजु ढकाललाई म्यूजिक खबर युवाप्रतिभा संगीत सम्मान प्रदान

गायक राजु ढकाललाई म्यूजिक खबर युवाप्रतिभा संगीत सम्मान प्रदान
काठमाण्डौ पौष १२ - नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको हो । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटक...

चन्द्रागिरिको सेरेफेरो लक्षित रामकुमार कार्कीको “मुखमा मिठा पान” ले सार्थकता पाउँदै

चन्द्रागिरिको सेरेफेरो लक्षित रामकुमार कार्कीको “मुखमा मिठा पान” ले सार्थकता पाउँदै
काठमाण्डौ पौष १२ - सय गन्तब्य मध्यको एक गन्तब्य पर्यटकिय स्थल चन्द्रागिरी दहचोक काजि कालू पाँडे समाधि ईन्द्रदह लगायत चन्द्रागिरीका पन्द्रवटै वडा भित्र रहेका विभिन्न धार्मिक सांस्कृतिक पर्यटक तथा एतिहासिक ठाँउहरुलाई समेटेर निर्माण गरिएको “मुखमा मिठा पान” बोलको गीत सार्बजनिक भएको छ । प्रस्तुत गीतमा लय रामकुमार के.सी को रहेको छ भने शब्द रुपेश दानि क्षेत्रीको रहेको छ । रामकुमार कार्की र कमला खड्काको स...

सिता दुलाल ढकालको शब्द तथा राजेन्द्र भण्डारीको लयमा “मणिचुडको पानि” सार्बजनिक भयो

सिता दुलाल ढकालको शब्द तथा राजेन्द्र भण्डारीको लयमा “मणिचुडको पानि” सार्बजनिक भयो
काठमाण्डौ पौष १२ - हरेक श्रोता तथा दर्शकहरुलाई कुनै पनि गीत सुन्न जति सहज र रोमान्चक बन्छ त्यति नै गाउन गाह्रो हुने गरेको हामि पाउँदछौं । तर गायक बल बहादुर थापा ले भने जुनसुकै गीत पनि सरल र सहज रुपमा गाउने गर्दछन् । उनि द्वारा स्वर बद्ध गीत यस भन्दा अगाडी पनि सार्बजनिक भैसकेका छन् । यी संगै बल बहादुर को पछिल्लो गीत "मणिचुडको पानि" बोलको गीत पनि सार्बजनिक भएको छ । प्रस्तुति गीतलाई लय राजेन्द्र भण्ड...

प्रक्रियागत तरिकाले काम भएको छ : मण्डल

प्रक्रियागत तरिकाले काम भएको छ : मण्डल
विराटनगर,११ पुस : गाउँपालिको नयाँ बन्ने प्रशासकिय भवनको ठेक्का प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता नभएको जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले दाबी गरेका छन् । गाउँपालिकामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले गाउँपालिको ठेक्का प्रक्रिया पारदर्शी तरिकाले भएको बताए । ‘केही मिडियामा ठेक्का प्रक्रियाको क्रममा अनियमितता भएको भनियो । तर, मिडियामा भनेजस्तो छैन,’ उनले भने, ‘प्रक्रियागत तरिकाले...

पुष १२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पुष १२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । प...

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो तस्बिर सार्वजनिक

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक
धरान / गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका संजीवनीको आवाजमा रहेको नयाँ गीत "प्रिय तिम्रो तस्बिर कोर्न लाग्छ "आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्। पुरानो हुदैंन माया ,डाँडा पाखा छहाराले ,पानी मिठो मेरो हजुर जस्तो सदाबहार नेपाली गीतकी गायिका संजीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो। गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई गा...

प्रमोद खरेलको नयाँ गीत बजारमा

प्रमोद खरेलको नयाँ गीत बजारमा
प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक भएको छ । लक्षमण पोखरेलको शब्द र संगीत रहेको ‘आँशु दिएर’ बोलको गीत सार्वजनिक भएको हो । हाइ नोट नामक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देवेन्द्र कुँवरले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन देव पुनले गरेका हुन् । म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ । मनोज चौंलागाईंले एरेन्ज ग...

सेलिब्रेटी र मोडलले र्याम्पमा प्रस्तुत गरे फेसनका आकर्षक डिजाइन

सेलिब्रेटी र मोडलले र्याम्पमा प्रस्तुत गरे फेसनका आकर्षक डिजाइन
काठमाडौँ । बौद्धस्थित हायत रिजेन्सी होटल शुक्रबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे १०’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए । पुसको चिसो मौसमलाई चुनौती दिदै झिलिमिलि सजावट सहित आयोजना भएको ‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे । ७३ जना फेसन डिजाइनर...