भक्तपुर अस्पतालको बेथिति सुधार्ने प्रयासः निजी क्लिनिक बाधक

भक्तपुर अस्पतालको बेथिति सुधार्ने प्रयासः निजी क्लिनिक बाधक
भक्तपुर, १७ भदौ (रासस) : बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवा धम्की दिन थालेको पाइएको छ । बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मच...

राष्ट्रिय गीत हामी नेपाली हामी गोर्खालीमा यसरी देखाइयो देशप्रेमको भावना

राष्ट्रिय गीत हामी नेपाली हामी गोर्खालीमा यसरी देखाइयो देशप्रेमको भावना
काठमाडौँ । सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतका शब्द शृजना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो । गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्ज...

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ
धरान / नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दिपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा संचार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा संचारकर्मीको रुपमा समेत काम गरिसकेका निर्देशक दिपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा बिभिन्न सेलिब्रेटीहरु संग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चांडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्तांगको निर्देशन गर्दैछन। म्...

दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच
काठमाडौँ, १७ भदौ १३औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप आज बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने पहिलाे खेलका लागि दुबै टिम जित्नै पर्ने दबावमा छन् । अर्काे खेल २० भदौमा हुनेछ । न्युज कारखानाले नेपाल र भारतबीच हुने खेलको लागि ‘प्लेयर्स टु वाच’ तयार पारेको छ । नेपालका अन्जन विष्ट र भारतका मानवीर सिंह प्लेयर्स टु वाचमा रहन्छ...

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन
काठमाडौं, १७ भदौ अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो । मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भरातीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग ब...

मुस्ताङकाे दुई रिङरोड सडक स्तरोन्नति धमाधम

मुस्ताङकाे दुई रिङरोड सडक स्तरोन्नति धमाधम
सुन्दरकुमार थकाली/ मुस्ताङ, १७ भदाै हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गतका पाँचवटै वडा जोड्ने रिङरोड सडक स्तरोन्नति अहिले धमाधम सुरू भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’ अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका दुईवटा रिङरोड सडक स्तरोन्नति भइरहेको छ । मुस्ताङको जोमसोमदेखि धार्मिक, सांस्कृतिक, कृषि र पर्...

नेपाली कांग्रेसका युवा नेता घिसिङ द्वारा ८० लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण

नेपाली कांग्रेसका युवा नेता घिसिङ द्वारा ८० लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण
नेपाली कांग्रेस तरुण बिभाग आमन्त्रित केन्द्रीय सदस्य घनश्याम तामाङ घिसिङ (रजिन्द्र)द्वारा आफ्नो गृह जिल्ला उदयपुरमा ८० लाख बराबरको स्वस्थ सामाग्रीहरु हस्तान्तरण गरेका छन्। नेता घिसिङले ‘कोभिड-१९ को महामारीविरुद्ध उदयपुरको कटारी अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका हुन्। घिसिङले कटारी अस्पताल र नेपाल सरकारसङ्ग विशेष समन्वय गरि नेपाल सरकार अन्तर्गत स्वास्थ मन्त्रालयबाट स्वास्थ्य ...

कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान”

कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा  सम्मान”
राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई “राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको "राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ " बाट सम्मानित गरिएको छ। कोरियोग्राफर अश्विनीलाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्...

अप्टिकल फाइबर तीव्र गतिमा विछ्याइँदै

अप्टिकल फाइबर  तीव्र गतिमा विछ्याइँदै
सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १५ वटा प्याकेजमार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा २ वटा प्याकेजमार्फत १० जिल्ला...

मानवअधिकार संरक्षण गर्न निर्देशन

मानवअधिकार संरक्षण गर्न निर्देशन
प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित भएका हुन् । प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन...