गायक पुर्ण विरहीको स्वरमा ’मेरो प्यारो गाउँ’ सार्वजानिक

गायक पुर्ण विरहीको स्वरमा ’मेरो प्यारो गाउँ’ सार्वजानिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक पुर्ण विरहीको स्वरमा रहेको ’मेरो प्यारो गाउँ’ गीतको भिडियो सार्वजानिक भएको छ । आफनो मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मा समावेश गरिएको छ । पुर्ण बिरही को शब्द संगीत र स्वर मा रहेको यो गित लाई कृष्ण बाबू ले निर्देशन र सम्पादन गरेका हुन् । गाउँघर को सम्झना ,बिगतका पलहरु समेटेर तयार गरिएको यो गित मा नम्रता रोक्का र देव बोहराको अ...

गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक

गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक
काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ । गोविन्द बली र जनक विवस न्यौपानेको शब्द तथा पदम विसीको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निसा...

गैह्र आवासिय नेपाली संघको सचिव पदका लागि अभिमानसिंह बस्नेत चुनावी मैदानमा

गैह्र आवासिय नेपाली संघको सचिव पदका लागि अभिमानसिंह बस्नेत चुनावी मैदानमा
अष्ट्रेलिया । नेपालमा हुन गैरहेको एनआरएनए अन्तरराष्ट्रिय परिषद (एनआरएनए) को अभिमानसिंह बस्नेतले सचिब पदमा उम्मेदवारी दिने भएका छन । लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका सामाजिक अभियन्ताको रूपमा परिचित बस्नेतले (२०२१-२०२३) को लागि सचिब पदमा उम्मेदवारी दिने भएका छन् । उनले भने, ‘म सन् २००८ देखी अस्ट्रेलियाको ब्रिसबेन शहरमा बसोबास गरिरहेको छ ।’ सन् २०१५-२०१७ को कार्यकालको लागि एनआरएन अस्ट...

अर्को शुक्रबारदेखि प्रदर्शन हुने ‘चपली हाइट ३’लाई ‘पीजी’ सर्टिफिकेट

अर्को शुक्रबारदेखि प्रदर्शन हुने ‘चपली हाइट ३’लाई ‘पीजी’ सर्टिफिकेट
२४ मंसिर, काठमाडौं । पुस २ गते अर्थात् आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनको एक साताअघि शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको हो । अब यो चलचित्र हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको छ...

मंसिर २६ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मंसिर २६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काममा माता पिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । धर्म कर्ममा रुची बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकि...

देव धिमाल को निर्देशन मा तयार हुदै ” पाटनर’ web-series मा सिन्धुली कि मुना आचार्य अनुबन्धित।

देव धिमाल को निर्देशन मा तयार हुदै ” पाटनर’ web-series मा सिन्धुली कि मुना आचार्य अनुबन्धित।
विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा मुना आचार्य ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ । मुना आचार्य “पाटनर” मा चाइ "सबु" नामको भुमिकामा देखिने छ। देव धिमाल को लेखन निर्देशन, विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा रानी शाक्य को स्वर रहने भएको छ । सिरिजमा अमित ठ...

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी Kathmandu कि पुनम परियार “पार्टनर” web-series मा पनि देखिने

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी Kathmandu कि पुनम परियार “पार्टनर” web-series मा पनि देखिने
विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा पुनम परियार ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। पुनम परियार “पाटनर” मा "सृस्टि" नामको भुमिकामा देखिने छ। त्रिकोनातामक प्रेम काहानी र ससपेन्स हरर रहेको यसका लेखन तथा निर्देशन देव धिमालले हामि लाई बताउनु भयो, विजय राज भुर्तेलको सम...

डेब्यु गर्दै छिन् इमाडोल कि सबिना लामा “पार्टनर” नेपाली web-series मा

डेब्यु गर्दै छिन् इमाडोल कि सबिना लामा “पार्टनर” नेपाली web-series मा
विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा सबिना लामा ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। सबिना लामा “पाटनर” मा "बिना" नामको भुमिकामा देखिने छ। त्रिकोनातामक प्रेम काहानी र ससपेन्स हरर रहेको यसका लेखन तथा निर्देशन देव धिमालले हामि लाई बताउनु भयो, विजय राज भुर्तेलको सम्पादन ...

डा.डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमानसहित ८० विश्व कीर्तिमान कायम

डा.डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमानसहित ८० विश्व कीर्तिमान कायम
डा.डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमानसहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो । २१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम...

पूर्व शिक्षक सेलिङ्को शिक्षामा चवालिस वर्ष संस्मरण विमोचित

पूर्व शिक्षक सेलिङ्को शिक्षामा चवालिस वर्ष संस्मरण विमोचित
काठमाडौँ, २४ मङ्सिर । शैक्षिक अभियन्ता भीमकुमार सेलिङ्को शिक्षा संस्मरण कृति शिक्षामा चवालिस वर्ष विमोचन भएको छ । विहिबार ललितपुर स्थित यलखिममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्ले विमोचन गरेका हुन । विमोचन कार्यक्रमका प्रमुख आतिथि रहेका मन्त्री खापुङले विमोचित उक्त कृतिको सफलताको शुभकामना दिए । मन्त्री खापुङले आफुसमेत शिक्षकका रुपमा आठ बर्ष काम गरेको स्मरण गर्दै नेपालको ह...