साहित्यकार अनु शाहको नेतृत्वमा राष्ट्रिय संगीतकर्मी संघ तदर्थ समिती अमेरिका शाखा गठन
अमेरिका : साहित्यकार/गीतकार तथा चलचित्र निर्माता अनु शाहको नेतृत्वमा राष्ट्रिय संगीतकर्मी संघ तदर्थ समिती अमेरिका शाखा गठन भएको छ। न्युयोर्क अमेरिकामा भएको भेलामा १० सदस्यीय तदर्थ समिती गठन गरिएको छ । चाडैंनै समितिलाइ पूर्णता दिलाउने र राष्ट्रिय संगीतकर्मी संघका कार्यलाई पूर्णता प्रदान गरिने जानकारी गराईएको छ।
अध्यक्ष :- अनु शाह
बरिष्ट उपाध्यक्ष :- राखि गौचन
उपाध्यक्ष :- सागर बसौला
महासचिव :- ...














