२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु

२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु
काठमाडौं, मङ्सिर १८ गते । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको...

मंसिर १९ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मंसिर १९ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ ...

पूर्ण र विष्णु फिचर्ड ‘चोखो माया’ सार्वजनिक ( भिडियो )

पूर्ण र विष्णु फिचर्ड ‘चोखो माया’ सार्वजनिक ( भिडियो )
काठमाडौं– गायिका रचना रिमाल र गायक रंजन राईको युगल गायनमा समावेश 'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा रवि मल्लको शब्द रहेको भने नविन कार्कीको संगीत रहेको छ। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय रहेको छ। भिडियोलाई शैलेश घलेले छायांकन गरेका ह...

रिलिज भएन ‘आरआरआर’को ट्रेलर

रिलिज भएन ‘आरआरआर’को ट्रेलर
बहुप्रतिक्षित प्यान इन्डियन फिल्म ‘आरआरआर’को ट्रेलर डिसेम्बर ३ मा रिलिज हुने भनिएको थियो । तर निर्माण टिमले फिल्मको ट्रेलरलाई तोकिएको मितिमा रिलिज गर्न सकेनन् । अप्रत्यासित परिस्थितिका कारण बताउँदै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज मितिलाई स्थगित गरेका छन् । फिल्म ‘आरआरआर’को आधिकारिक ट्विटर पेजमा ट्विट गर्दै निर्माण टिमले लेखेका छन्– ‘अप्रत्यासित परिस्थितिका कारण हामी डिसेम्बर ३ मा ‘आरआरआर’को...

अरुणा रुम्बाको शब्दमा “सपना हजार”सार्वजनिक

अरुणा रुम्बाको शब्दमा “सपना हजार”सार्वजनिक
काठमाण्डौं । नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार” गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अरुणा रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा सगैं जिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ । प्रेम र रोमान्सको भावलाई गीतमा समेटिएको क...

सन्तोष कटवालको शब्दमा‘चाँदनी रात‘ सार्वजनिक

सन्तोष कटवालको शब्दमा‘चाँदनी रात‘ सार्वजनिक
काठमाण्डौं । गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ । जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला‘ र सन्तोष कटवालले फिचर्ड छन् । दिनेश परा...

डब्बु र राजेन्द्रको म तिम्रो पिपलमा विश्व र समिराको रोमान्स

डब्बु र राजेन्द्रको म तिम्रो पिपलमा विश्व र समिराको रोमान्स
काठमाडौं, गीतकार डब्बु क्षत्रीको शब्दमा नयाँ गीत म तिम्रो पिपल...को भिडियो यतीबेला दर्शकमाझ आएको छ । पछिल्लो समय क्षत्रीको नयाँ नयाँ गीतहरु आईरहेका छन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ । यो गीतलाई राजेन्द्र बजगाईंले संगीत गरेका हुन् । गीतमा संगीत संयोजना पनि राजेन्द्र बजगाईंकै रहेको छ । म्युजिक किचनमा रेकर्ड गरिएको यो गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् । योग...

रानी र कृष्णको युगल स्वरमा ‘घरमा आइसियोस न ‘ सार्वजनिक ( भिडियो )

रानी र कृष्णको युगल स्वरमा ‘घरमा आइसियोस न ‘ सार्वजनिक ( भिडियो )
नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत 'घरमा आइसियोस न ' मा नायक भुवन के सी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक के सी मैसाव सृष्टिलाइ भेट्न घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ । 'घरमा आइसियोस न 'ग...

मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा

मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा
काठमाडौं । मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन् । रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी हुन् । गीतमा उनी मोडल रामहरी खड्काको राजकुमारीको रुपमा प्रस्तुत भएकी छन् । राजकुमारी बोलको उक्त गीत राजधानीको क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेका छन् । कार्यक्रममा नि...

‘फुर्के रिबन’मा रोमान्स गर्दै मिना र पुष्प

‘फुर्के रिबन’मा रोमान्स गर्दै मिना  र पुष्प
काठमाडौँ । गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ । गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषि खड्का र मिना कार्कीको नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शक माझ लिएर आएका छन्। ने...