करणले दिव्यालाई थर्काउदै भने- ‘शोबाट निस्केर जादा हुन्छ’

करणले दिव्यालाई थर्काउदै भने- ‘शोबाट निस्केर जादा हुन्छ’
चर्चित भारतीय टेलिभिजन शो बिग बोसको नयाँ सिजन ‘बिग बोस ओटीटी’ यतिबेला विवादमा तानिएको छ। त्यसो त यस शोको पहिलो ‘सन्डेका वार’ पनि प्रशारण भइसकेको छ, जसमा निर्माता तथा निर्देशक करण जौहरले होस्ट गरेका छन्। कार्यक्रममै करणले दिव्या अग्रवाललाई थर्काएपछि शो विवादमा तानिएको हो। आफ्नो करिअरको लागि आफूलाई यस शोको आवश्यकता नपर्ने भन्दै दिव्याले भनेकी छन्, 'मेरो करियर खस्किँदा मलाई बिग बोसको जरुरत...

अमेरिकामा एकसाथ देखिए तीन पूर्व मिस नेपाल

अमेरिकामा एकसाथ देखिए तीन पूर्व मिस नेपाल
अमेरिकामा तीन पूर्व मिस नेपालहरु एकसाथ देखिएका छन्। पूर्व मिस नेपालहरु मलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा एकसाथ देखिएका हुन्। अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन्। सौन्दर्य प्रतियोगीतामा निर्णायकको रुपमा सहभागी भएका उनीहरुमध्ये श्रृङ्खला भने अध्ययनका लागि पनि त्यहाँ साउन २९ गते त्यहाँ गएकी थिइन्।

तालिबानलाई बाइडेनको चेतावनी : अमेरिकी जनतालाई क्षती पुगे नतिजा भयंकर हुने

तालिबानलाई बाइडेनको चेतावनी : अमेरिकी जनतालाई क्षती पुगे नतिजा भयंकर हुने
अफगानिस्तानमाथि तालिबानको कब्जापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै अफगानिस्तानको स्थितिका लागि देश छोडेर भागेका उनका नेता जिम्मेवार भएको आरोप लगाएका छन् । उनले भने, ‘तालिबानले तीब्र रुपमा अफगानिस्तानमा कब्जा जमाउन सक्यो किनभने त्यहाँका नेता देश छोडेर भागे र अमेरिकी सैनिकद्वारा प्रशिक्षित अफगान सैनिक उनीहरुसँग लड्न चाहेनन् । ’ उनले थपे, ‘वास्तविकता यो हो कि...

७ बैङ्कको नाफा ३ अर्ब माथि, चार वटा बैङ्कको नाफा घट्यो

७ बैङ्कको नाफा ३ अर्ब माथि, चार वटा बैङ्कको नाफा घट्यो
वाणिज्य बैङ्कहरूको नाफा बढेर आधा खर्ब नाघेको छ । बैङ्कहरूले हालै मात्र सार्वजनिक गरेको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा अर्थात् चौथो क्वार्टरको अन्तसम्ममा कुल ५९ अर्ब ५७ करोड ७९ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् । यस्तो नाफा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा कुल ४८ अर्ब ४२ करोड ४ लाख ६८ हजार मात्र थियो । समीक्षा अवधि...

‘अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर’

‘अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर’
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ । दिक्तेल बजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङले जिल्ला प्रशा...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापामा आजदेखि निषेधाज्ञा खुकुलो
झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्...

अफगानिस्तानबारे चीन-अमेरिका बीच बैचारिक आदानप्रदान

अफगानिस्तानबारे चीन-अमेरिका बीच बैचारिक आदानप्रदान
अगष्ट १६ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री आन्टोनी ब्लिन्केनबीच भएको टेलिफोन वार्तामा अफगानी परिस्थिति तथा चीन-अमेरिका सम्बन्धबारे बैचारिक आदानप्रदान भएको छ। टेलिफोनमा अमेरिकी विदेश मन्त्री ब्लिन्केनले अफगानी समस्या सम्बन्धी दोहा वार्तामा चीनको सहभागिताबारे धन्यवाद ज्ञापन गर्दै वर्तमान अफगानी परिस्थिति निर्णायक चरणमा प्रवेश भएको जनाउनुभएको छ। तालिवानले उग्रबादसँग सम...

अफगानिस्तान द्वन्द्व: राष्ट्रपति बाइडनद्वारा अमेरिकी फौज फिर्ता गर्ने निर्णयको बचाउ

अफगानिस्तान द्वन्द्व: राष्ट्रपति बाइडनद्वारा अमेरिकी फौज फिर्ता गर्ने निर्णयको बचाउ
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू "पूर्ण रूपमा" कटिबद्ध रहेको बताएका छन्। युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बेला उनले आफ्नो निर्णयको बचाउ गरेका हुन्। "कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो?" राष्ट्रपतिले भने। उनले काबुलका "अत्यन्त विदारक" दृश्यका बावजूद "अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै प...

राष्ट्रपति पछि ७५० अफगान सैनिक देश छाडेर भागे, एक सैन्य विमानलाई सीमा क्षेत्रमा खसालियो

राष्ट्रपति पछि ७५० अफगान सैनिक देश छाडेर भागे, एक सैन्य विमानलाई सीमा क्षेत्रमा खसालियो
काठमाडौं । उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो । उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि छैनन् भन्ने खुलेको छैन । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ । ...

टीका प्रसाईको दाइजो बजारमा

टीका प्रसाईको दाइजो बजारमा
नेपाली सांगीतिक क्षेत्रमा चर्चित र कर्णप्रिय गीतहरु गाएर फरक पहिचान बनाएकी गायिका टीका प्रसाईको पछिल्लो गीत ‘दाइजो’ सार्वजनिक भएको छ । सामाजिक विकृति, विसंगतिविरुद्ध सशक्त आवाज उठाउँदै एकपछि अर्को सन्देशमूलक गीत ल्याउन सफल गायिका प्रसाईले साउन २८ गते दाइजो लोकार्पण गरेकी हुन् । सामाजिक कुरीतिका रुपमा रहेको दाइजो प्रथाका कारण नेपाली चेलीबेटीहरुले अपमान सहेर बस्नुपरेको कथाव्यथा बोकेको ‘दाइजो’ मा ...