देउवालाई वास्कोटाको कटाक्षः दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन कम्फर्टेबल सरकार

देउवालाई वास्कोटाको कटाक्षः दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन कम्फर्टेबल सरकार
नेकपा एमालेका सांसद् एवम् पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘दुनियाँभर मादल वज्दा पनि वर्तमान सरकार ब्युँझिएन’ भन्दै कटाक्ष गरेका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा वोल्दै उनले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरे। उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तान घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे । ‘सार्क राष्ट्रको अध्यक्ष, यस देशको प्रधानमन्त्री, कम्फर्टेबल स...

कोरोनाको रेड जोनमा काठमाडौं उपत्यका, सक्रिय संक्रमित कति ?

कोरोनाको रेड जोनमा काठमाडौं उपत्यका, सक्रिय संक्रमित कति ?
काठमाडौं -काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेपछि निषेधाज्ञाको स्वरुपसमेत थप कडाइ गर्नुपर्ने अवस्था आएको प्रशासनको भनाइ छ । संक्रमणको दर...

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो
पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमताको प्रसारण लाइनको निर...

काबुल विमानस्थलमा विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली

काबुल विमानस्थलमा विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली
सरस्वती कर्माचार्य, काठमाडौं । तालिवान विद्रोहीहरूले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अफ्गान नागरिकका साथै विदेशी नागरिकहरूको भीडमा करिब १४–१५ सय नेपाली नागरिकहरू पनि उद्धारको आशमा आइतबार रातीदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् । काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रुपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्...

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओम...

कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार
नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार्नुुभएको छ । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराउनुुभ...

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खर...

प्रदेश नं १ प्रदेशसभा बैठक

प्रदेश नं १ प्रदेशसभा बैठक
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सरकार मातहतका, स्थानीय सरकार, सङ्घसंस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरेअनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’ ल्याएको बताउनुभयो । उहाँले प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आज बैठममा प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम उक्त विधे...

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो । मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाल...

अमेरिका पुगेर खुलेकी मलिना (तस्विरहरु सहित)

अमेरिका पुगेर खुलेकी मलिना (तस्विरहरु सहित)
२७ जनवरी १९८८ मा जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् । उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्। मोडल, पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् । पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्...