ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?

ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?
मानिसहरु केवल दुई दृष्टिकोणबाट प्रख्यात हुन्छन्- कि राम्रो काम गरेर, कि खराब काम गरेर। हतियार उठाएर कुख्यात आतंकवादी बनेका ओसामा विन लादेनले विश्वका शक्तिशाली देशहरुलाई समेत नराम्ररी प्रभाव पारे। उनलाई सबैले एक खतरनाक आतंकवादी भनेर चिने। तर, उनी कसरी आतंकवादी बने भन्नेबारे कमैलाई थाहा छ। उनको वास्तविक पुरा नाम 'उसामा विन मोहम्मद विन अवाद विन लादेन' हो। उनको जन्म सन् १९५७ मार्च १० का दिन साउद...

अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने

अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने
अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने भएको छ। फिल्म निर्माता केदार भुषालले अभिनेताको नाममा ‘राजेश हमाल’ फिल्म बनाउन लागेका हुन्। फिल्ममा राजेशको भुमिका रहेता पनि उनको जीवनीमा आधारित नहुने बताइएको छ। विक्रम लामाले निर्देशन गर्ने सो फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेतीलगायतको अभिनय रहनेछ।

भदौ ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भदौ ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम ग...

नबजीवन युवा क्लब सिफल द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

नबजीवन युवा क्लब सिफल द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । नबजीवन युवा क्लब सिफलले काठमाडौंको सिफल क्षेत्रमा वृक्षारोपण गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल क्लब नबजीवन युवा क्लबले बाताबरणलाइ सफा बनाई हरियाली शहर निर्माण गर्न वृक्षारोपण गरिएको कुरा क्लबका अध्यक्ष, युवा नेता तथा ब्यबसायी प्रतिक श्रेष्ठले बताए। क्लबले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन र समाजमा जनचेतना फैलाउन वृक्षारोपण कार्यक्र...

घरबाटै हराए दुर्गाप्रसाद, खोजी गरिदिन परिवारको आग्रह

घरबाटै हराए दुर्गाप्रसाद, खोजी गरिदिन परिवारको आग्रह
इलाम : ४० वर्ष भारतीय जेलमा बिताएर नेपाल फर्काइएका दुर्गाप्रसाद तिम्सिना फेरि हराएका छन्। माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद परिवारका सदस्यलाई जानकारी नगराई आज (आइतबार) हिँडेका हुन्। ‘सधैं बिहान घरबाट हिँडेर ११/१२ बजे फर्कनुहून्थ्यो, तर आज बिहान हिँड्नुभएको थिएन, ५ बजेतिर घट्टासम्म पुगेको जानकारी पाएका छौं,’ उनका भतिज गोपालले भने, ‘दिनभरि पानीमा भिज्नुभएको थियो। करिब ४ बजेसम्म घरमा नै हुनुह...

पहिलो पटक एकसाथ ऋतिक र दीपिका, फिल्मको रिलिज मिति घोषणा

पहिलो पटक एकसाथ ऋतिक र दीपिका, फिल्मको रिलिज मिति घोषणा
काठमाडौं, विगत लामो समयदेखि अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनय रहने नयाँ फिल्म ‘फाइटर’ चर्चामा छ । उनीहरु पहिलो पटक एकसाथ देखिन लागेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको ‘फाइटर’ २६ जनवरी २०२३ मा रिलिज हुने भएको छ । पहिला फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम थियो फिल्ममा हवाई एक्सन र फाइटिङ अत्याधिक देखाइनेछ...

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट भएका छन् । कम्पनीले यी दुई मोटरसाइकलको मूल्य क्रमशः ७ लाख ५० हजार र ७ लाख ७५ हजार भए पनि हाल केही समयका लागि ७ लाख २५ हजार र ७ लाख ३९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराएको बताएको छ । अब सेप्टेम्बरका लागि नयाँ बुकिङ लिइने र यसका लागि बुकिङ खुलेको बताइएको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक...

साेमवारकाे माैसम : देशभर सामान्यतया बदली रही वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षाकाे सम्भावना

साेमवारकाे माैसम : देशभर सामान्यतया बदली रही वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षाकाे सम्भावना
काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ । साेमवार दि...

गर्मी मौसमका लागि उपयुक्त ५ तरकारी, किन खाने ?

गर्मी मौसमका लागि उपयुक्त ५ तरकारी, किन खाने ?
गर्मी मौसममा स्वास्थ्यको हिसाबले खानेकुरामा धेरै ध्यान दिनुपर्ने हुन्छ । सोचविचार नगरी जे पनि खानाले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ । गर्मीमा जाडोमा जस्तो पाचनशक्ति बलियो हुँदैन । जे पनि नपच्न सक्छ । त्यसैले पनि खानेकुरामा अत्याधिक ध्यान दिनुपर्ने हुन्छ । अझ हामी नेपालीले बिहान साँझ नै खाइने तरकारीमा त विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसमा स्वास्थ्यका लागि उपयुक्त तरकारीहरु: ...

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’मा सुमी मोक्तान (भिडियोसहित)

गायक प्रदिप लामाको  ‘खै त तिम्रो बुट्टे सारी’मा सुमी मोक्तान (भिडियोसहित)
काठमाडौं । गायक प्रदिप लामाले आफ्नो नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई रमाइलो तरिकाबाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा चर्चित ग्रुप भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन ग...