निरेन श्रेष्ठ र आयुष्मा कार्कीको अभिनयमा आयो तीज गीत “दिल रानी दिल राजा” (गोल्डेनको सारी)
काठमाण्डौ श्रावन - नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिषेस गीत अहिले बजारमा प्रसस्त मात्रामा सार्बजनिक भैरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी त्यसमाथि पनि काँठ क्षेत्रको गीत संगीत पस्किएर सर्वप्रिय बन्न सफल गायक तथा शर्जक रामहरी भण्डारीले पनि गङ्गा तिमल्सिनाको साथमा "दिल रानी दिल राजा" (गोल्डेनको सारी) लिएर आएका छन् । उनले भर्खरै मात्र लोभी नजर लगाउछौ सारीमा बोलको गीत बजारमा ल्याएका थिए...














