काठमाडौँ – नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै जाँदा नेपालको न. १ पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको सबै ब्रान्चहरुमा २० % देखि ५० % सम्मको छुट अफर सुरु भएको छ। फेसियल २० %, मेकअप ५० %,हेयर कलर ५० % र केराटिनमा ५० % छुट गरिएको कुरा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले बताउनुभएको छ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला र पुरुष दुबैका लागी फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको फेसियल हाउस सुन्धारा स्थित काठमाडौँ मल र बालाजु बिजि मलको चौथो तला र बुद्ध मलको पहिलो तल्लामा संचालित छ ।

प्राय सबै सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकी संचालक बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ हुन् । श्रेष्ठले परिवार कानूनको क्षेत्रमा दख्खल राख्ने भएपनि पछिल्लो समय सौन्दर्यको क्षेत्रमा सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया