बिपद ब्यवस्थापन कोषको लागि कलाकार संघको तर्फबाट सहयोग

बिपद ब्यवस्थापन कोषको लागि कलाकार संघको तर्फबाट सहयोग
काठमाडौँ। चलचित्र विकास बोर्डले हालसालै गठन गरेको बिपद ब्यवस्थापन कोषलाई कृयाशिल गराउने उद्देश्यले नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद रकम विकास बोर्ड अध्यक्ष श्री दयाराम दाहाललाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद तीस हजार र नेपाल चलचित्र कलाकार संघ युकेको तर्फबाट पच्चिस हजार गरेर जम्मा पचपन्न हजार बिपद ब्यवस्थापन कोषलाई कृयाशिल बनाउनको लागि सहयोग गरेको ...

निशालाई निर्देशक समाजको पहलमा अमेरिका बस्ने चलचित्रकर्मीबाट नगद एकाउन्न हजार सहयोग

निशालाई निर्देशक समाजको पहलमा अमेरिका बस्ने चलचित्रकर्मीबाट नगद एकाउन्न हजार सहयोग
काठमाडौँ। नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको उनको परिवारका सदस्यले जानकारी दिएका छन् । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ। ...

मेलम्ची दगुर्दै कलाकार राहत बोक्दै

मेलम्ची दगुर्दै कलाकार राहत बोक्दै
गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण मेलम्ची बजार लगायत क्षेत्र नराम्ररी प्रभावित भएपछि नेपाली कलाकारहरु रात बोकेर मेलम्चीतर्फ लागेका छन् । हास्य सिरियल भद्रगोल टिमले हिजो खाद्यान्य लगायतका सामाग्री बोकेर बाढी पिडितलाई राहत बाँडेको छ । सक्किगो नीका कलाकार तथा निर्देशक कुमार कट्टेलले सो सामाजिक सञ्जालमा आफुहरुले मेलम्चीका बाढी पिडितका लागी राहत लगेको बताएका हुन् । त्यस्तै फिल्म निर्माता तथा न...

मिलन दंगाली, रन्जु, बिपना, युनिक र रविनाको आकर्षक अभिनयमा “पहिलो माया” बजारमा

मिलन दंगाली, रन्जु, बिपना, युनिक र रविनाको आकर्षक अभिनयमा “पहिलो माया” बजारमा
काठमाण्डौ असार ०३ - नेपालि गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यस भित्र पनि पछिल्लो समय निषेधाज्ञाको कारणले सबै फुर्सदमा रहंदा समय बिताउने माध्यम नै गीत संगीत बनेको छ । यसैलाई मध्यनजर गर्दै स्थायी घर दाङ्ग र हाल काठमाण्डौ रहेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाई रहेका गायक गीतकार तथा संगीतकार मिलन दंगालीले पुनः अर्को गीत बजारमा लिएर सार्बजनिक भएका छन् । उनल...

आजको दैनिक पञ्चाङ्ग र राशिफल २०७८ असार ४ गते शुक्रबार

आजको दैनिक पञ्चाङ्ग र राशिफल २०७८ असार ४ गते शुक्रबार
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । बृष (इ, उ, ए, ओ,...

अदालतको ढोकामा कंगना

अदालतको ढोकामा कंगना
मुम्बई : बलिउड नायिका कंगना रनौटले गत वर्षदेखि जति चर्चा बटुलेकी छन्, त्योभन्दा बढी विवादको घेरामा पनि पर्दै आएकी छन्। उनले दिएको बयानका कारण विवादमा पर्ने मात्र होइन, अनेकन समस्यामा पनि पर्दै आएकी छन्। गत वर्ष नायक सुशान्तसिंह राजपुतको निधन भएपछि कंगनाका बयान निरन्तर चर्चामा आइरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी कट्टर समर्थक कंगना आफ्नो आपत्तिजनक र विवादास्पद ट्विटका कारण पनि चर्चा...

‘असफल मायालु’हेमन्तको

‘असफल मायालु’हेमन्तको
काठमाडौं : गायक हेमन्त शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायक शर्माले नेपाली सांगीतिक बजारमा ‘ए मेरी असफल मायालु’ ल्याएका हुन्। उनले सो गीत सोमबार आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका हुन्। कोरोना भाइरसको महामारीको समयमा स्रोतालाई लक्षित गरेर गीत तयार पारिएको शर्माले जानकारी दिए। उनका अनुसार प्रेममा असफल हुनेहरूको भावलाई गीतमा समेटिएको छ। गायक शर्माले आफ्नै शब्द र संगीतमा गीत तयार प...

खेल्लान त बलिउड अभिनेता सुनिल सेट्टी अनमोलसँग

खेल्लान त बलिउड अभिनेता सुनिल सेट्टी अनमोलसँग
कोरोनाका कारण फिल्मी क्षेत्र ठप्प रहेका बेला फिल्म ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ फिल्मका लागि बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको बताएका छन् । उनका अनुसार निर्देशन गर्न लागेको तेश्रो फिल्म ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको हो । सुनिलसँग निर्देशक भट्टले फिल्मका बारेमा कुराकानी भएको जानकारी समेत दिइसकेका छन् । निर्देशक भट्टले सुनिलसँग एक सात...

कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार

कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार
कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको कथन छ । लामो समयदेखि शारीरिक हलचल नभएका कारण उनको नशामा समस्या देखिएको थियो । यता निशालाई आर्थिक सहयोग जुट्ने क्रममा जारी छ । यसै क्रममा अभिनेत्री आँचल शर्माले निशालाई १ लाख सहयोग गर्ने भएकी छन् । उनी आइतबार निशालाई भेट्न अस्पताल पुगेकी थिइन् । आँचल...

बाढीले मेलम्चिलाई बगरमा परिणत गराइदिएपछि राहात लिएर मेलम्ची जाँदै पूजा र श्वेता

बाढीले मेलम्चिलाई बगरमा परिणत गराइदिएपछि राहात लिएर मेलम्ची जाँदै पूजा र श्वेता
काठमाडौँ । केहीदिनदेखिको अविरल वर्षापछि आएको बाढीका कारण यतिबेला मेलम्चीका स्थानीयहरुको बासस्थान बगरमा परिणत भएको छ । कैयौँ मानिसहरु घरबार बिहिन बनिरहेका बेला मेलम्चीमा बाढी प्रभावितहरुलाई चलचित्रकर्मीहरुले सहयोगका हात अगाडी बढाएका छन् । यसैबिच नायिका श्वेता खड्का र पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि सहयोग वितरण गर्ने भएका छन् । गृहजिल्लाबासीहरु दुखमा परेको क्षणमा आँफु ...