त्यो दुर्घटना जसले नीशाको अस्थिपञ्जर मात्र बाँकी गरायो
सामाजिक सञ्जालमा अहिले नीशा घिमिरेका तस्विरहरु चर्चामा छन् । उनका केही अगाडीका तस्विरमा अहिलेको अवस्थाको तस्विर राखेर आर्थिक सहयोग माग्दै राखिएका पोष्टहरु फेसबुकमा भाइरल भैरहेका छन् । सबैले एउटै पोष्टलाई कपि गर्दै राखेको पाइन्छ ।
डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर...














