आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेष्ठ २०७८ आइतबार, ३० मे २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेष्ठ २०७८ आइतबार, ३० मे २०२१)
आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योत्तरायणे ग्रीष्म ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ जेष्ठ १६ गते तद् अनुसार सन् २०२१ मे ३० तारिख आइतबार ज्येष्ठ कृष्णपक्ष चतुर्थी तिथि ८ः४७ पर पञ्चमी तिथि उत्तराषाढ़ा नक्षत्र शुक्ल योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ मा हुनेछ । आजको राशिफल मेष...

रहेनन् पाँचथरका पत्रकार एकराज भण्डारी

रहेनन् पाँचथरका पत्रकार एकराज भण्डारी
पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको शनिबार निधन भएको छ । हिलिहाङ्ग गाउँपालिका -५ सुभाङ घर भइ हाल फिदिम नगरपलिकामा बस्दै आएका नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष समेत रहेका उनको वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखी उपचाररत उनको आज साँझ उपचारकै क्रमम...

सरकारी अस्पतालमा अक्सिजन नपाउँदा सुत्केरी सहित ७ को मृत्यु, बिरामीको चित्कार (भिडियो)

सरकारी अस्पतालमा अक्सिजन नपाउँदा सुत्केरी सहित ७ को मृत्यु, बिरामीको चित्कार (भिडियो)
गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन् । बिरामीका आफन्तका अनुसार अक्सिजन सकिएको जनाकारी थिएन । एक्कासी अक्सिजन सकिएको खबर आयो खोज्न जाँदा पाईएन पछि हेर्दा हेर्दै बिरामीको ज्यान गयो । यो सबै अस्पताल प्रशासन र डाक्टरहरुको गल्ती भएको बिरामी कुरुवाहरु बताउँछन् । यसबारे अस्पताल प्रशासन र गण्डकी प्रद...

गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक
काठमाण्डौं । कोराना कहरबाट सिर्जना भएको अफटयारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक भएको छ । रोगको कारणबाट अफटयारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी , सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ । प्यारो देश नेपाल अनि सम्पूर्ण बिश्व यतिखेर कोरोना महामारीको बिपती ...

सम्पत्ति शुध्दिकरणमा छिर्यो कोरोना

सम्पत्ति शुध्दिकरणमा छिर्यो कोरोना
सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागमा झण्डै आधाजसो कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अकुत र अवैध सम्पत्तिको छानबिनसम्बन्धी काम प्रभावित भएको छ । ३० जना अधिकृत कर्मचारीमध्ये १४ जना संक्रमित भएपछि काम करिब करिव ठप्प छ । संक्रमण र निषेधाज्ञाको कारण दैनिक एकाध कर्मचारीमात्र आउने व्यवस्था मिलाएर कार्यालय खोल्ने काम भएको बताइन्छ । यद्यपि विभागको नयाँ काम झण्डै एक महिनादेखि ठप्प छ । बैशाख महिन...

स्वास फेर्न गाह्रो भो भनेका व्यक्ति अस्पतालबाटै गायब, श्रीमती आईसियूमा (भिडियो)

स्वास फेर्न गाह्रो भो भनेका व्यक्ति अस्पतालबाटै गायब, श्रीमती आईसियूमा (भिडियो)
बाग्लुङ ढोरपाटन नगरपालिका ३ का धनबहादुर जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका छन् । आफ्नी श्रीमतीको उपचारका लागी आएका जिसी श्रीमतीलाई आईसियूमा छोडेर बेपत्ता भएका हुन् । उपचारको क्रममा श्रीमतीलाई कोरोना देखिएको र स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई आईसियूमा उपचार गरिएको छ । जिसीले घरमा फोन गरेर आफूलाई पनि स्वास फेर्न गाह्रो भएकोले अर्को बिरामी कुरुवा पठाउन भनेका थिए । उनका आफन्तका अनुसार अ...

अमेरिकामा ‘ओभर डोज’ प्रिमियर गरिदै

अमेरिकामा ‘ओभर डोज’ प्रिमियर गरिदै
अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्मलाई यहि मे २९ अर्थात भोली अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको हो । ड्रग्स र अपराधको कथामा निर्माण भएका यस फिल्ममा प्रनिसराज पन्त,सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भुमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ । सुमन पौडेलको लेखन तथा निर्देशनमा ...

सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन (भिडियो सहित)

सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन (भिडियो सहित)
६ वर्षअघिदेखि काठमाडौं तथा बाहिरका बे वारिसे रूपमा फा लिएका श व व्यवस्थापन गर्न लागिपरेका विनयजंग बस्नेले अहिलेसम्म धेरै श वको दा हसंस्कार गरिसकेका छन्। उनी दाह संस्कारमा लाग्नुको पनि उस्तै कहानी छ। १५ वर्षअघि बुवाको सवारी दुर्घ टनामा परेर ज्या न गयो। सहसचिवबाट अवकाश पाएका बुवा खोज्दै जाँदा १६ वर्षअघि जब विनयजंग बस्नेत शिक्षण अस्पतालको बेवा रिसे श व कक्ष पुगे। त्यतिखेर बेवारिसे श वहरू कि रा परेको ...

आजको पञ्चाङ्ग र राशिफल २०७८ जेष्ठ १५ गते शनिवार

आजको पञ्चाङ्ग र राशिफल २०७८ जेष्ठ १५ गते शनिवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अ...

लघु चलचित्र फेसबुक लभ सार्वजनिक

लघु चलचित्र फेसबुक लभ सार्वजनिक
बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको प्रस्तुती र लेखनर निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि फेसबुक लव बुढासुब्बा डिजिटल बाट रिलिज गरिएकोछ। फेसबुक मा बोलेको भरमा माया गास्दाको नतिजा के हुन्छ यहि कथा बिनिएकोछ। शिखा पौडेल ,रोशन बिसि र मोतिराम थापाको अभिनयमा दिवस गुरुङ को छायांकन राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन नित्याशिवाको स्वर अनि शंकर अधिकारी घायल को गीतर संगी...