देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक

देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक
काठमाण्डौं । गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम पछि को विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अफटयारो परिवेशलाई गीतमा समेटिएको छ । जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ । “मर्छु होला” गीतको भ...

एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक

एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक
नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । करिब छ मिनेट लामो गीत सुन्दा रमाइलो छ । यसले विशेषतः किशोर किशोरी र हुर्कँदो उमेरका युवायुवतीलाई आकर्षित गर्ने देखिन्छ । गीतले दुई युवायुवतीको भेटघाट, त्यस क्रममा युवाले युवतीलाई आफूप...

निमाको मायालु तिमीलाईमा सन्देश र अञ्जु

निमाको मायालु तिमीलाईमा सन्देश र अञ्जु
काठमाडौं । राइजिङ स्मुल ग्रुपले आयोजना गरेको ‘खुल्ला गायन प्रतियोगिता २०१९’का ‘फस्ट रनर अप’ निमा शेर्पाको स्वरमा ‘मायालु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जिडी तामाङको शब्द र संगीत तथा प्रदीप श्रेष्ठको एरेञ्ज छ । भिडियोमा सन्देश श्रेष्ठ र अञ्जु चापागाईं फिचर्ड छन् । भिडियोमा दीपेन बस्नेतको छायांकन तथा जितेन्द्र राजोपाध्यायको निर्देशन छ । भिडियो राइजिङ स्मुल ग्रुपको अफिसियल च्या...

व्यवसायमा टक्कर दिँदै गरेका शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा

व्यवसायमा टक्कर दिँदै गरेका शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा
काठमाडौं। केही समय देखि नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ । अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा इन्स्योरेन्स खबरले तीन निर्जीवन बीमा कम्पनीलाई दाँजेर तुलानात्मक अध्ययन गरेको छ।   नोट: शिखर इन्स्योरेन्सको जगेड...

गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा ‘विश्व सारा ‘ भिडियो

गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा ‘विश्व सारा ‘ भिडियो
काठमाण्डौं । कोरोना कहरबाट सिर्जना भएको विभिन्न अवरोधलाई समेटेर गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा तयार पारिएको ‘विश्व सारा ‘को भिडियो MP 2 N Creation मार्फत सार्वजनिक भएको छ । गीतमा गायक विकाश लिम्बुको स्वर रहेको छ । गीतमा कोरोना कहरबाट विश्वमा पुयाएको क्षतिलाई देखाइएको छ । गीतले सकारात्मक उर्जा प्रद्धान गर्नेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ...

निषेधाज्ञा पनि रोकिएन सवारी दुर्घटना

निषेधाज्ञा पनि रोकिएन सवारी दुर्घटना
लुम्बिनी । निषेधाज्ञाका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा परी ६४ जनाको मृत्यु भएको छ । शनिबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले निषेधाज्ञाका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए । प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने औ...

प्रेमध्वजको सम्झनामा केही शब्दहरु

प्रेमध्वजको सम्झनामा केही शब्दहरु
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जुनकिरीझैँ ज्योती बाली अन्धकारमा चम्किन्छ… नेपालीको गौरवगाथा बोल्ने उल्लेखित गीतका स्रष्टा प्रेमध्वज प्रधान हामीसामु रहेनन् । तर, नेपाली मन र माटोले कहिल्यै बिर्सन नसक्ने उनका यस्ता सयौँ गीत हामीमाझ छन् । ती गीतहरु उनका लागि चीर स्मरणीय हुन् । राष्ट्रियता र प्रेमभाव । संगीत सिर्जना र सुमधुर आवाज । सुरुदेखि अन्त्यसम्म कर्णप्रिय गीत गाएर लाखौं नेपालीको ढुकढु...

८ हजार १६७ जना कोरोना संक्रमित थपिए, ५ हजार ४५५ जना डिस्चार्ज

८ हजार १६७ जना कोरोना संक्रमित थपिए, ५ हजार ४५५ जना डिस्चार्ज
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ। शनिबार ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ। कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

पलको आक्रोशः ‘वाह ! सरकार, तिम्रो नियत’

पलको आक्रोशः ‘वाह ! सरकार, तिम्रो नियत’
काठमाडौं– पछिल्लो समय अभिनेता पल शाह कोभिड महामारीको समयमा आफ्नो समूहमार्फत अक्सिजन सिलिण्डर खोजी गर्दै अस्पतालमा सहयोग अभियानमा जुटिरहेका छन् । पर्यटन मन्त्री भानुभक्त ढकालले कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि पलले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र सरकारले ४ सय रुपैयाँको अक्सि...

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक
काठमाण्डौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ । संकल्प भुजेलको छायाँकन , तेकेन्द्र शाहको सम्पादन तथा...