आजको राशिफल : वि.सं.२०७८ साल बैसाख १५ गते बुधबार । ईश्वी सन् २०२१ अप्रिल २८ तारिख

आजको राशिफल : वि.सं.२०७८ साल बैसाख १५ गते बुधबार । ईश्वी सन् २०२१ अप्रिल २८ तारिख
वि.सं.२०७८ साल बैसाख १५ गते बुधबार । ईश्वी सन् २०२१ अप्रिल २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष । तिथि–प्रतिपदा,०५ घडी ०८ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–विशाखा,३६ घडी ५३ पला,बेलुकी ०८ बजेर १५ मिनेट उप्रान्त अनुराधा । योग–व्यातिपात,३३ घडी १५ पला,बेलुकी ०६ बजेर ४७ मिनेट उप्रान्त वरियान । करण–कौलव,बिहान ०७ बजेर ...

कोरोनाले हुन सकेन ‘तिमीसँगै हुने मन छ’ को सुटिङ, मुम्बई फर्कियो टिम

कोरोनाले हुन सकेन ‘तिमीसँगै हुने मन छ’ को सुटिङ, मुम्बई फर्कियो टिम
निर्देशक दीवाकर भट्टराई बैशााख ५ गतेबाट फिल्म ‘तिमीसँगै हुने मन छ’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको छ । फिल्मका लागि भारतबाट नायक रोहित सुचान्तीसहित १२ जनाको टिम नेपाल आइसकेको थियो । तर, प्रि-प्रोडक्सनको सम्पूर्ण काम सकेर छायांकनमा निस्कने बेला कोरोना भिलेन बन्यो । पोखरालाई छायांकन स्थल तोकिएको फिल्मको कोरोनाका कारण स...

हरिशरण सुवेदी नेपाल बिज्ञापन संघको कार्यसमिति सदस्य चयन

हरिशरण सुवेदी नेपाल बिज्ञापन संघको कार्यसमिति सदस्य चयन
काठमाडौँ - हरिशरण सुबेदीले नेपाली बिज्ञापन जगतमा बस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसको बिकास इतिहास संगै आफ्नो मिडिया कर्म प्रती बफादार रहदै झन्डै २ दशक यही क्षेत्रमा कृयाशिल रहदै एडभरर्टाइन्जिङ एभिन्युज देखि मिडिया हब हुँदै एड रिजिल प्रा.लि. र टेलिजेन्ज प्रा.लि. सम्म आइपुग्दा बिज्ञापन बजारको श्रीबृध्दिमा सस्थागत कार्यकुशलता प्रदर्शन गर्दै विभिन्न आरोह अवरोह पार गर्दै जादा २ दशक भन्दा धेरै आफ...

गायक थानेश्वर गौत्तमको राष्ट्रिय भावनाले सजिएको ‘देशको लागी ‘ सार्वजनिक

गायक थानेश्वर गौत्तमको राष्ट्रिय भावनाले सजिएको ‘देशको लागी ‘ सार्वजनिक
काठमाण्डौं । गायक थानेश्वर गौत्तमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागी ‘गीतको भिडियो सार्वजनिक भएको छ । आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ती छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ । नेपाली मातृभुमीलाई एकताबद्ध गर्ने गीत रहेको छ ।तेशान्त को शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत संयोजन गीतमा रहेको छ । देशमा विकाश र समृद्धिको लागी मार्मिक शब्दले भरिएको कणप्रिय संगी...

एलिना र अलिफको नयाँ गीत ‘भेट भएको दिन‘ भिडियो सहित ।

एलिना र अलिफको नयाँ गीत ‘भेट भएको दिन‘ भिडियो सहित ।
काठमाण्डौं । गायक अलिफ खान र गायिका एलिना चौहानको नयाँ गीत ‘भेट भएको दिन‘ गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त पोखरेलको शब्द तथा संगीत गीतमा रहेको छ । मायालु जोडि विचको प्रेमको भावलाई गीतमा ब्यक्त गरिएको छ । आफनी मायालुलाई चौतारीमा कुरेर बसेको कुरालाई गीतमा समेटिएको छ । राम कुमार केसीको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा एलिफ र एलिनाको फिचरिङ्ग भिडियोमा रहेको छ । ‘भेट भएको...

सुबाश भुसालको संगीत तथा लेखु सहयात्रीको शब्दमा बिक्रम जङ्ग शाहको “ज्यानलाई भो खतरा”

सुबाश भुसालको संगीत तथा लेखु सहयात्रीको शब्दमा बिक्रम जङ्ग शाहको  “ज्यानलाई भो खतरा”
काठमाण्डौ बैशाख १३ । स्थायी घर काभ्रे जिल्ला भएका युवा ब्यवासाही, गायक तथा सर्जक बिक्रम जङ्ग शाहको प्रसतुतिमा पुनः अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत "ज्यानलाई भो खतरा" बोलको रहेको छ । उनको केहि समय अगाडी मात्रै "खोला खाल्सी" बोलको गीत सार्बजनिक भएको थियो । यसै गीतको चौतर्फी सफलता पछी बिक्रमको पछिल्लो सांगीतिक प्रस्तुतिमा पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईदिनु हुनेछ भन्ने कुरामा उनि ढुक्क...

रमिला न्यौपाने र शिब सागर मगरको स्वरमा “आँट आँट माया” बजारमा (भिडियो सहित)

रमिला न्यौपाने र शिब सागर मगरको स्वरमा “आँट आँट माया” बजारमा (भिडियो सहित)
काठमान्डौं बैशाख १३ । स्थायी घर रामेछाप भएका युवा समाजसेबी शिब सागर मगरको एक गीत अहिले बजारमा रहेको छ । उक्त गीत "आँट आँट माया" बोलको रहेको छ । उनि ग्रेश हिमालय मिडियाका अध्यक्ष, राष्ट्रिय युवासंघ नेपालका सचिव र मगर संघ रामेछापको अध्यक्ष समेत रहेर सामाज हितका निमित्त आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । शिबले यस अगी पनि थुप्रै लोक पप सैलिका गीतहरु बजारमा ल्याईसकेका छन् । यो पछिल्लो समय बजारमा आएको ...

‘बाबरी’मा अदीतिको मुख्य भूमिका

‘बाबरी’मा अदीतिको मुख्य भूमिका
काठमाडौं । फिल्म ‘बाबरी’को छायाँकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो । सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । दुई साता पूर्वका विभिन्न स्थानमा छायाङ्कनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्ने निर्देशक पौडेलले बताए । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा धिरज...

गीतकार अमर वान्तुको ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक

गीतकार अमर वान्तुको ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक
काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत 'गर्मि भयो धरान' भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको छ। सय भन्दा बढी गीत लेखि सकेका सर्जक अमर वान्तुका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरु सार्वजनिक भई रहेका छन्। भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जन...

छबि न्यौपानेको गीतले अमेरीकामा घरबार बिहिन सुबास (भिडियो)

छबि न्यौपानेको गीतले अमेरीकामा घरबार बिहिन सुबास (भिडियो)
एक दर्जन भन्दा बढि सिनेमा तथा दर्जनौ नाटकमा अभिनय गरेका नायक सुबास थापा यतिबेला अमेरीकामा छन् । सुबास थापा अव निर्देशनमा होमिएका छन् । सुभास थापाको डेव्यू निर्देशन रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगै हलिउडका कलाकारहरु र प्राबिधिकहरु संग उनले काम गरेका छन् । छबि न्यौपानेको श्वर रहेको उक्त गीतमा खेम रिजालको शव्द , कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ । अमेरीकामा रहने एक नेपाली ...