बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा रिभाम्प ब्युटी पोईण्टको उद्घाटन
काठमाडौँ - सौन्दर्यकर्मी कन्चन श्रेष्ठ द्वारा संचालनमा ल्याइएको नयाँ बानेश्वर चोक स्थित रिभाम्प ब्युटी पोईण्टको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मी उषा गुरुङ, पत्रकार डब्बु क्षेत्रि, सरिता भारती लगायत ब्युटिसियन तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
युवा ब्यबसायी सौन्दर्यकर्मी कन्चन श्रेष्ठ ...













