‘लाल मोहन जि’मा वपिन कार्की, अर्पण थापा सहित यि चर्चित अनुहारले अभिनय गर्ने पक्का
काठमाडौंँ । फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ । दुई बर्ष अगाडिको चर्चित फिल्म ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्धोन्द निर्देशक सम्राटको ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो ।आर.रोसफि फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।
विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा,...














