चलचित्र ए मेरो हजुर ४ को क्लाइमेक्स सिन नै बाहिरिएपछि तनावमा अनमोल र सुहाना

चलचित्र ए मेरो हजुर ४ को क्लाइमेक्स सिन नै बाहिरिएपछि तनावमा अनमोल र सुहाना
काठमाडौँ । चलचित्र 'ए मेरो हजुर ४ 'छायांकन सेटबाट नै एउटा दृश्य बाहिरिएपछि निर्माण यूनिट तनावमा परेको छ । ग्राण्डी अस्पतालमा छायाङ्कन गरिएको एउटा दृश्यलाई सर्वसाधारारणले नै खिचेर टिकटकमा हालिदिएपछि उक्त दृश्य अहिले भाइरल बनिरहेको छ । मोलको बिरामी अवस्थाको लुक्स भाइरल बनेको छ । सुटको क्रममा रहेको उक्त भिडियोलाई खिचेर एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिक टकमा हाल्दिए पछि निर्माण टिम तनावमा आएको ...

चर्चित कलाकार तथा निर्देशक दीपाश्रीको फेसबुक ह्या क गर्ने १४ वर्षे बालक समातिए, को हुने उनी ? दीपाको फेसबुकको सूचना त चुहाएनन् ?

चर्चित कलाकार तथा निर्देशक दीपाश्रीको फेसबुक ह्या क गर्ने १४ वर्षे बालक समातिए, को हुने  उनी ? दीपाको फेसबुकको सूचना त चुहाएनन् ?
कलाकार तथा निर्मा निर्देशक दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने युवकलाई प्रहरीले प क्रा उ गरेको छ । दीपाश्रीको फेसबुक ह्या क गरेको आरोपमा प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका - ५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । सोमबार बालकलाई जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमति पर्साबाट प क्रा उ गरेको हो। पक्राउ गरेको खबर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए । २ साता अघिमात्र...

२८ बर्षमा वर्षा, भन्छिन्–‘फिल्म क्षेत्रबाट खुशी छु’

२८ बर्षमा वर्षा, भन्छिन्–‘फिल्म क्षेत्रबाट खुशी छु’
नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी नायिका वर्षा सिवाकोटी पछिल्लो समय सर्वाधिक व्यस्त छिन् । चलचित्रको सेड्यूल मिलाउन धौ–धौ परेपछि उनले केही चलचित्र छाड्नु पनि परेको छ । उनै, वर्षा आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले जन्मदिनको अवसरमा खासै योजना नभएको बताइन् । कुरा गर्दै उनले भनिन्–‘सिद्धिबिनायक मन्दिर पुगेर पूजा गरेर फर्किएँ ...

नीर शाह भन्छन्–‘चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन सकेन

नीर शाह भन्छन्–‘चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन सकेन
कलाकार नीर शाहले नेपाली चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन नसकेको बताएका छन् । उनले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र उद्योगका रुपमा स्थापित हुन नसकेको उनले बताए । उनले देशभरीका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढंगबाट अगाडि बढाउन नसक्दा चलचित्रले राष्ट्रिय स्वरुप हासिल गर्न नसकेको बताए । ‘जुन भाषालाई मात्र लिएर हामीले दशकौंदेखि चलचित्र बनाउँदै आईरहेका छौं...

कट्रिनालाई पनि कोरोना संक्रमण !

कट्रिनालाई पनि कोरोना संक्रमण !
बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन्। आफूलाई कोरोना संक्रमण पुष्टि भएको कट्रिनाले आफ्नो इन्टाग्राममा एक पोष्ट सेयर गदै जानकारी दिएकी हुन् । उनले डक्टरको सल्लाह बमोजिम होम क्वारेन्टाइनमा बसेको समेत जानकारी दिएकी छिन् । स्मरण रहोस् हिजो मात्र उनका ब्वाइफ्रेन्ड विक्की कौशल लाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस्त...

अप्रिल ३० मा पनि अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने !

अप्रिल ३० मा पनि अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने !
बलिउडको बहुप्रतिक्षित फिल्म सूर्यवंशीको प्रदर्शन मिति पुनः स्थगित भएको छ । अप्रिल ३० बाट प्रदर्शनमा आउने भनिएको सूर्यवंशी दोस्रो लहरको कोरोनाका कारण फेरी स्थगित गरिएको हो । फिल्म २०२० मै रिलिज हुने तयारीमा रहेको थियो तर कोरोना महामारीका कारण रिलिज स्थगित भएपछि २०२१ को अप्रिल ३० मा प्रर्दशन गर्ने भनिएको थियो । महाराष्ट्र सरकारले अप्रिल ३० सम्म सिनेमा घरसहित भीडभाड हुने सबै व्यवसाय बन्द गर्...

ब्याक टु ब्याक चेम्जोङको निर्देशनमा म्युजिक भिडियो

ब्याक टु ब्याक चेम्जोङको निर्देशनमा म्युजिक भिडियो
सायद तिम्रो मेरो माया बस्यो कि गितलाइ आफ्नो निर्देशनमा ब्याक टु ब्याक एक पछि अर्को गर्दै निर्देशन गरे चेम्जोङले । नेपाल आएर एक पछि अर्को गर्दै निर्देशनमा ब्यास्त बनेका चेम्जोङले सायद तिम्रो मेरो माया बस्यो कि लाइ उत्कृष्ट निर्देशन दिएका छन र नेपाली गित संगीत लाई न्याय गरिरहेका छन। म्युजिक भिडियो को दुनियाँमा एक छत्र राज गरेर कोरिया बाट नेपाल फर्केपछि निर्देशक चेम्जोङले एकपछी अर्को गर्दै थुप्रै ...

‘कबड्डी ४’मा मिरुनाको इन्ट्री

‘कबड्डी ४’मा मिरुनाको इन्ट्री
बहुचचिर्त नेपाली फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुना फाइनल भएको जानकारी दिएको हो । परिवारसँग युके बस्दै आएकी मगर फिल्मको वर्कसपका लागि अहिले काठमाडौँ आएकी छन् । ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मगरले यस अगाडि ‘रोज’, ‘साइनो’ र ‘चच हुईं’मा काम गरेकी छन् । सबै सिक...

अहिलेको ट्रेन्ड फलो गर्दै सपन श्रेष्ठ ÷ सपन श्रेष्ठको “ट्रेन्डिङ नं १“ मा पल शाह र दुर्गेश

अहिलेको ट्रेन्ड फलो गर्दै सपन श्रेष्ठ ÷ सपन श्रेष्ठको “ट्रेन्डिङ नं १“ मा पल शाह र दुर्गेश
नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठ जस्को “तिमी यसै लजायो“ ,“बोलायो बोलायो पोखरेली मायाले“ र ,“लै बरी लै“ जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक सपन श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन । गायिका स्मिता दाहाल र सपन श्रेष्ठको “हाम्रो माया ट्रेन्डिङ नं १“ मा मुनाल शिशिर कोईरालाको शव्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । स...

रिभेन्ज मुविको पहिलो गीत तिमी देखि टाढा टाढा रिलिज।

रिभेन्ज मुविको पहिलो गीत तिमी देखि टाढा टाढा रिलिज।
डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको रिभेन्ज मुविको पहिलो गीत ओएस आर डिजिटल बाट रिलिज गरिएको छ वियोगान्त कथा बोकेको यश गीतमा विशाल अग्रवाल र प्रीतिका शर्मा लाई फिचरिङ गरिएको छ भने कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ। कोरोनाको डर र त्रास नरहे असार को पहिलो साता मुवि रिलिज हुने तयारीमा रहेकोछ।