ब्युटिसियन ट्यालेण्ट चितवनको ताज पहिरहन सफल भईन रेश्मा श्रेष्ठ कुँवर

ब्युटिसियन ट्यालेण्ट चितवनको ताज पहिरहन सफल भईन रेश्मा श्रेष्ठ कुँवर
चितवन - क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनको नारायणगडमा ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ भब्य रुपमा सम्पन्न भएको छ। उक्त प्रतिश्प्रधामा सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ को ताज पहिरहन सफल भएकी छिन। त्यसैगरी फर्स्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप शान्ति थापा र भिउवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जित्न सफल भएका थिए। ब्युटिसियन ट्यालेण्ट चित...

चैत २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

चैत २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनु होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लाभ हुने कामका सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । रमाइलो जमघ...

रंगशालाको बिरोधमा बोल्नेलाई रेणु दाहालाले कडा जवाफ दिएपछी खुल्यो यस्तो नसोचेको रहस्य (भिडियो सहित)

रंगशालाको बिरोधमा बोल्नेलाई रेणु दाहालाले कडा जवाफ दिएपछी खुल्यो यस्तो नसोचेको रहस्य (भिडियो सहित)
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको ...

‘प्रेमगीत ३’लाई भारत रिलिजको तयारी

‘प्रेमगीत ३’लाई भारत रिलिजको तयारी
गत वर्षको चैत २८ गतेलाई मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, फिल्म प्रदर्शनमा आउनुभन्दा अगावै कोरोनाका कारण देश लकडाउन भयो । यसपछि रिलिज अनिश्चित बनेको फिल्मलाई यस वर्षको अन्तिममा प्रदर्शनको योजना बनाइएको थियो । तर, पुनः कोरोनाको कहर सुरु भएकाले निर्माण टिमले प्रदर्शनका लागि हतार गरेको छैन । अब स्थिति सामान्य भएपछि प्रदर्शनको तयारी गरिएको फिल्मलाई भारतीय...

अभिनेता कर्मासँग जोडी बाँध्दै लक्ष्मी बर्देवा

अभिनेता कर्मासँग जोडी बाँध्दै लक्ष्मी बर्देवा
काठमाडौं -अभिनेता कार्म र लक्ष्मी बर्देवाको जोडी पहिलो पल्ट पर्दामा एक साथ देखिने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएको दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार नै यो फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म गर्ने रहरले आएको प्रस्ताव सकारेको बताए । कार्मले भने, ‘म लक्ष्मीको थिएटरको समयदेखिकै प्रशंसक हुँ तर पछिल्...

चैत २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

चैत २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । ...

रारा आउने पर्यटक बढे, ८ महिनामा १० लाखबढी राजस्व सङ्कलन

रारा आउने पर्यटक बढे, ८ महिनामा १० लाखबढी राजस्व सङ्कलन
खलङ्गा / कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरि...

विश्व गौडेलको ‘ऐशेलुको काँडा’ सार्वजनिक

विश्व गौडेलको ‘ऐशेलुको काँडा’ सार्वजनिक
प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ । गीतमा नेपाल आईडल सिजन ३ मा तेश्रो स्थान हासिल गरेर गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । मोडेल सुधीर श्रेष्ठ र ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्...

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज २२ चैत्र २०७७ आइतवार को राशिफल मेष आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । मिथुन रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । सिंह आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला,साहित्य तथा स...

प्रवासी लोक गायक सुन्दर परियारको “वालिङ त्रियासी” बजारमा

प्रवासी लोक गायक सुन्दर परियारको “वालिङ त्रियासी” बजारमा
सुमधुर स्वरका धनि प्रवासी लोक गायक सुन्दर परियारको नया गीति एल्बम "वालिङ त्रियासी" युटुब मार्फत बजारमा अाएको छ । उक्त गीतलाइ गायकले अाफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत बजारमा ल्याएका हुन् । बाल्यकाल मै संकलन गरेर पनि गाउने जोमेसो नमिलेको उक्त गित गायक परियारले यस पटक भने लोक गायनको क्षेत्रमा ख्याति कमाएकी राष्ट्रिय लोकदोहोरी गायिका शर्मिला गुरूङसँग गाएका छन् । गायकको अाफ्नै लय र शब्द...