ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न

ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न
चितवन - ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ। माडी नगरपालिका १ बनकट्टाको बोटे होमस्टेमा सम्पन्न ट्यालेन्ट राउण्डमा टप ९ ले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले कार्यक्रमको सफलताको सुभकामना ब्यक्त गर्दै माडीमा कार्यक्रम आयोजना गरिएको प्रति आयोजक सस्था क्रियटिभ इन्साइड मिडिया प्रालिलाइ धन्यवाद ज्ञापन गर्नुभ...

इन्टरनेशनल मोडल शिलाष्मा हमालद्धारा ११ महिलालाई व्युटी प्रशिक्षणमा छात्राबृत्ती

इन्टरनेशनल मोडल शिलाष्मा हमालद्धारा ११ महिलालाई व्युटी प्रशिक्षणमा छात्राबृत्ती
काठमाडौं-इन्टरनेशलन टुरिजम एम्बेस्डर तथा मोडल, समाजसेवी शिलाष्मा मल्ल हमालले ११ जना महिलाहरुलाई प्रति व्यक्ती ५० हजार रुपैयाँको व्युटी सम्बन्धि प्रशिक्षण छात्राबृत्ती प्रदान गरेकी छिन् । रोज सिप विकाश तालिम तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितको सभापतित्वमा आयोजित एक समारोहमा मोडल शिलाष्माले सो छात्राबृत्ती प्रदान गरेकी हुन् । यसअघि पनि शिल...

“मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२” को अडिसन सम्पन्न

“मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२” को अडिसन सम्पन्न
काठमाडौँ - एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२ को अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ३७ जना प्रतियोगीहरुको उपस्थिती थियो । आदिबासी जनजाति समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायिका रेजिन...

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा दोहोरी ब्यवसायी संघको “तेस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा दोहोरी ब्यवसायी संघको “तेस्रो बार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ चित्र ०८ । “लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौं, नेपालको “तेस्रो बार्षिक साधारण सभा – २०७७” भब्यताका साथ सम्पन्न भएको छ । सो कार्यक्रम सोही संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा भएको थियो भने प्रमुख अतिथीको रुपमा जिल्ला प्रशासन कार्यालय...

‘राष्ट्रिय समाजसेवी सम्मान-२०२१’ बाट समाजसेवी प्रकाश कुमार श्रेष्ठ सम्मानित

‘राष्ट्रिय समाजसेवी सम्मान-२०२१’ बाट समाजसेवी प्रकाश कुमार श्रेष्ठ सम्मानित
काठमाडौँ - राजधानीमा सम्पन्न नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१ मा समाजसेवी प्रकाश कुमार श्रेष्ठ 'राष्ट्रिय समाजसेवी सम्मान-२०२१' बाट सम्मानित भएका छन्। बिगत लामो समय देखि विभिन्न तह तप्कामा रहेर तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो। रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संचालक समेत रहेका श्रेष्ठ युवा ब्यबसा...

हिराकाजी थापा र नागेन्द्र श्रेष्ठ एउटै गित बाट ६ वटा विधामा अवार्ड चुम्न सफल

हिराकाजी थापा र नागेन्द्र श्रेष्ठ एउटै गित बाट ६ वटा विधामा अवार्ड चुम्न सफल
काठमाडौँ - बरिष्ठ गीतकार हिरा काजी थापाको उत्कृष्ट शब्दमा बरिष्ठ गायक, संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सिर्जना रहेको गीत तथा सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्त आवाजमा रहेको गित 'मैले रुँदा' बोलको गित बाट राजधानीमा सम्पन्न नेसनल इन्टरटेन्मेण्ट अवार्ड-२०२१' मा एकै पटक ६ वटा विधामा अवार्ड जित्न सफल भएको छ। मैले रुँदा बोलको गित बाट सर्वोत्कृष्ट गायिका (आधुनिक) अन्जु पन्त, सर्वोत्कृष्ट ...

ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ (Top ५ )मनोनयन मा पर्ने सफल सर्जक प्रकाश दर्नाल शितल

ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ (Top ५ )मनोनयन  मा पर्ने सफल सर्जक प्रकाश दर्नाल  शितल
मोहन बिरही सिपाली/ दोहा कतार नेपाली सांगीतिक क्षेत्रमा विविध भाषाका गीत सङ्गीतहरू सागीतिक बजार मा छन कलाकार स्रष्टा र सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ ले आयोजना गरेको म्यूजिक अवार्ड मा (बर्को छायाँ मुनि ) बोल को गित मा सगीत सिर्नाजा मा प्रकाश दर्नाल शितल (Top ५ )मनोनयन म्यूजिक अवार्ड मा पर्ने सफता हासिल गर्नु भएको छ। हार्दिक अपिल नेपाल मा ...

लोकप्रिय गायक रूद्रसेनको “कत्त सऽ एल्ही गोरी” मा अनु शाह र दिपक झाको रोमान्स (भिडियो सहित)

लोकप्रिय गायक रूद्रसेनको “कत्त सऽ एल्ही गोरी” मा अनु शाह र दिपक झाको रोमान्स (भिडियो सहित)
काठमाडौँ – नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका लोकप्रिय गायक रूद्रसेन विश्वकर्माको सुपरहिट रहेको आबन बैठ भट्भटिया पऽ रोमान्टिक गीत को दमदार भिडियो पछी फेरी अर्को मैथिली युगल गित "कत्त सऽ एल्ही गोरी" बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रुद्रसेन विश्वकर्मा र सोनी कुमारी को युगल स्वर रहेको। रूद्रसेन क्रियसनको प्रा.लि को प्...

नेशनल इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

नेशनल इन्टरटेनमेन्ट अवार्ड सम्पन्न
काठमाडौं :क्रियटिभ इनसाईट मिडियाले आयोजनामा नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ काठमाडौंमा बिहिबार सम्पन्न भएको छ । राजधानीको कमलपोखरी स्थित रशियन कल्चरल सेन्टरमा आयोजना गरिएको अवार्ड समारोहमा चलचित्र, संगीत, फेशन, पर्यटन एवम् संस्कृति, सौन्दकला जस्ता विधामा अवार्ड प्रदान गरियो । सोही समारोहमा बरिष्ट संगीतकार शम्भुजीत बासबोटालाई संगीत साधक सम्मानबाट सम्मानित गरियो । नेपाली सँगीत क्षेत्रमा साँढे चार...

मनोज बुढाथोकि ‘मनु’ र आयुश्मा कार्किको अभिनयमा अशिमको “लेकमा भेडी” (भिडियो सहित)

मनोज बुढाथोकि ‘मनु’ र आयुश्मा कार्किको अभिनयमा अशिमको “लेकमा भेडी” (भिडियो सहित)
काठमाण्डौ चैत्र ०६ । मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि भाइरल गायिका मेनुका परियार र अशिम कुमार कटुवालको सुमधुर स्वरमा "लेकमा भेडि" बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श...