नन्दु राईको लय शब्दमा गङ्गा प्रसाद घिमिरेको दुई चुल्ठी बाटेर” (भिडियो सहित)

नन्दु राईको लय शब्दमा गङ्गा प्रसाद घिमिरेको दुई चुल्ठी बाटेर” (भिडियो सहित)
काठमाण्डौ चैत्र ०६ । पुर्बेली मायाले, बिन्दास जिउने हो, नाँच मारुनी लागाएतका धेरै गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल गङ्गा प्रसाद घिमिरेको पछिल्लो प्रस्तुतिमा "दुई चुल्ठी बाटेर" सार्बजनिक भएको छ । उनले यस अघिका विभिन्न गीतहरु बाट एपिक नेपाल म्युजिक अवार्ड, नाट्यस्वरि म्युजिक अवार्ड, नेसनल इन्टरटेन्टमेन्ट अवार्ड लागाएत थुप्रै सम्मान प्राप्त गरिसकेका छन् । बिशेष गरेर मौलिक पनमा रमाउ...

अदृस्य कलाकार प्राभावन जे को लय शब्दमा जानुकाको “मस्की मस्की” (भिडियो सहित)

अदृस्य कलाकार प्राभावन जे को लय शब्दमा जानुकाको “मस्की मस्की” (भिडियो सहित)
काठमाण्डौ चित्र ०६ । नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नव गायिका जानुका लामिछाने को नया गीत मस्की मस्की डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को औपचारिक युटुब च्यानल बाट बजारमा आएको छ । गीतमा शब्द र संगीत अहिले का व्यस्त तथा नेपाली संगीत का अदृस्य कलाकार प्राभावन जे को रहेको छ । भिडियो मा सुधीर श्रेष्ठ र नायिका वर्षा राउत को अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाँई को छायां...

छालामा हुने एलर्जी : जोगिने कसरी ?

छालामा हुने एलर्जी : जोगिने कसरी ?
शरीरमा चिलाउने, छाला रातो हुने, सानो फोकाजस्तो आउने भएमा त्यसलाई छालामा एलर्जी भएको भनेर भनिन्छ । कुनै पनि कुराले शरीरमा गर्ने प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई सामान्य भाषामा एलर्जी भनिन्छ । यस ग्रहमा भएको कुनै पनि चीजको कारणले अर्थात् जेसुकै कुराले पनि मानिसमा एलर्जी हुन सक्छ । शरीरको इम्युन सेलहरूले वातावरणमा रहेका केही पदार्थप्रति अत्यधिक संवेदनशीलता देखाउँछ, जसकारण एलर्जी हुने हुन्छ । ...

‘ए कान्छा …’ लिएर आइन् सुनिता

‘ए कान्छा …’ लिएर आइन् सुनिता
विराटनगर / गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा …’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा उनको अभिनयसमेत देख्न सकिन्छ । अभिनयमा उनलाई सक्किगो नि टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौला (कक्रोज)ले साथ दिएका छन् । नरेश भट्टराईको शब्द रहेको गीतमा बद्री सेवाले सङ्गीत भरेका हुन् । निर्देशक सुमन सागरजङ्ग केसीले निर्देशन गरेको यस गीतमा रोशन विकको कोरियोग्राफी छ । गीतलाई गायिका सुनिता तिमल्सिनाक...

‘साइबर स्याल’देखि होसियार ! : नेपाल

‘साइबर स्याल’देखि होसियार ! : नेपाल
विराटनगर / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीका ‘साइबर स्याल’ हरुबाट सावधान रहनुपर्ने बताएका छन् । एमालेको नेपाल समूहले आज काठमाडौमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा नेपालले ‘साइबर स्यालहरु’ले योगेश भट्टराईको नक्कली हस्ताक्षर भएको पत्र सार्वजनिक गरी आजको भेला स्थगित भएको सूचना प्रकाशित गरेकोमा दुःख व्यक्त गरे । ‘साइबर स्यालहरु अहिले पनि बाँचिरहेका छन्,’ उनले भने, ‘स...

लोकप्रिय गायक सजल न्यौपानेको नयाँ गीत ‘आधा आधा’ सार्वजनिक ( भिडियो )

लोकप्रिय गायक सजल न्यौपानेको नयाँ गीत ‘आधा आधा’ सार्वजनिक ( भिडियो )
धेरै विधाका गीतहरु उतिकै गाउन सक्ने लोकप्रिय गायक सजल न्यौपानेको कर्णप्रिय संगीत र स्वरमा रहेको गीत 'आधा आधा' सार्वजनिक भएको छ।मन्जु खनालको शब्द रचना रहेको गीतमा सजललाइ गायनमा गायिका मेलिना राइले साथ दिएकी छिन । गीतको भिडियोमा स्वयं सजल र एन्जिला बाँनियाको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले गीतको भावानुसार भिडियो तयार पारेका छन् । बुद्ध थापाक...

प्रदिप अधिकारी युट्युब च्यानल मार्फत कविताको “कर्मी खोटो” (भिडियो सहित)

प्रदिप अधिकारी युट्युब च्यानल मार्फत कविताको “कर्मी खोटो” (भिडियो सहित)
काठमाण्डौ चैत्र ०२ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय रोमान्चक सैलिका गीतहरुको बजार बढेता पनि मन्द बिटका गीतहरुमा पाइने सामाजिक यथार्थता अन्य गीतहरुमा थोरै मात्र पाइने गरिन्छ । यसैलाई ध्यानमा राखेर प्रदिप अधिकारी युट्युब च्यानल मार्फत "कविता गुरुङ्गको प्रस्तुतिमा "कर्मै खोटो" बोलको गीत सार्बजनिक भएको छ । गीतमा शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्...

भिम्फेदी गाइज र अलिशा शर्माको दम्दार अभिनयमा सलिल सुन्दर तुलाधरको गीत ‘बम भोला भोला’ सार्वजनिक

भिम्फेदी गाइज र अलिशा शर्माको दम्दार अभिनयमा सलिल सुन्दर तुलाधरको गीत ‘बम भोला भोला’ सार्वजनिक
काठमाडौँ चैत्र ०२ – शिवरात्रीको अवसरमा गायक सलिल सुन्दर तुलाधरको गीत ‘बम भोला भोला’ सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत मान कृष्ण श्रेष्ठको रहेको छ भने गीतको संगीत सम्योजन अन्जन श्रेष्ठले गरेको हुन् । यस म्युजिक भिडियोमा भिम्फेदी गाइज र अलिशा शर्माको दम्दार प्रस्तुति हेर्न सकिन्छ । निर्मल कुमार लामाद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन पवन सुस्लिङ्गले गरेका छन् । यस गीतका गायक त...

चैत्र २७ गते सम्पन्न हुने दोस्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ को मनोनयन सार्वजनिक

चैत्र २७ गते सम्पन्न हुने दोस्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ को मनोनयन सार्वजनिक
काठमाण्डौ चैत्र ०२ । दोस्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ को मनोनयन सार्वजनिक भएको छ । गत वर्ष नाचघर जमलमा भब्याताका साथ सम्पन्न गरेको ज्योती फिल्मस् म्यूजिक अवार्ड”एसपाली पनि अवार्ड कार्यक्रम भब्याताका साथ् हुने भएको छ । ज्योती फिल्मस प्रोडक्सनको प्रस्तुतिमा रहेको ‘दोस्रो राष्ट्रिय म्युजिक अवार्ड २०७७ ’को मनोनयन सूची सार्वजनिक सार्वजनिक गरिएको छ । नेपाल भित्र छरिएर रहेका विविध भाषाका गीत...

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )
हङकङ । गायक कृष्ण काईदाको”निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीतको भिडियो बजारमा आएको छ । हङकङ निवासी काईदाले व्रिटिस फोर्स ब्रोडकाष्ट सर्भिस ()मा सबै लाहुरे समुदाय तथा नेपालीहरुको मन जित्न सफल चार दशक पूरानो गीतलाई कभर गीतको रुपमा प्रस्तुत गरेका हुन् । कृष्ण काईदाको स्वरमा रहेको कभर गितको बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर),रक डोजान लिम्बु, कुल गुरुङ र र...