उर्वसीको बढ्यो भाउ !
मुम्बई – बलिउड नायिका उर्वशी रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । उनले इन्टाग्राममा पोष्ट गरेका फोटाहरु भाइरल हुने गरेका छन् ।
बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बरमा २०२० को बिदाइको लागि दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना गरिएको एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति मोटो रकम लिएकी ह...











