फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित

फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित
काठमाडौँ । नेपाल फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित हुनुभएको छ । आर के इन्टरटेनमेन्टको २० औँ वार्षिकोत्सवको अवसरमा न्यौपानेलाई संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गर्नुभएको हो । नेपालमा नै पहिलो पटक फेशन सप्ताहको आयोजना गरि नेपालको फेसन क्षेत्रलाई विशवव्यापी बनाउन टेवा पुर्याएको भन्दै न्यौपानेलाई सम्मान गरिएको हो । सो सम्मानले आफुलाई नेपालमा फेसन र यस क्षेत्रक...

आग्रह श्रेष्ठ र रक्षा थापा अभिनित अंकितको ‘घुम्न जाउ सरर’ सार्वजनिक ( भिडियो )

आग्रह श्रेष्ठ र रक्षा थापा अभिनित अंकितको ‘घुम्न जाउ सरर’ सार्वजनिक   ( भिडियो )
गायक अंकित अमरु श्रेष्ठको 'घुम्न जाउ सरर' गीतको भिडियो सार्वजनिक भएको छ । शशी बिक्रम थापाको शब्द , संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ । शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापाको मुख्य भूमिकामा अभिनय रहेको छ भने अन्य कलाकारमा प्रजन पौडेल र शुभम गणेशको अभिनय देख्न सकिन्छ । रोमियो गुरुङ र विशाल डोटेलको सह निर्देशन रहेको भिडियोको आर्ट निर्देशनमा व...

‘डिसेम्बर फल्स’मा आर्यन र उपासनाको यस्तो लुक्स

‘डिसेम्बर फल्स’मा आर्यन र उपासनाको यस्तो लुक्स
माघको पहिलो साताबाट छायांकनमा गएको चलचित्र ‘डिसेम्बर फल्स’को केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा चलचित्रका मुख्य नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीका केही रोमान्टिक पलहरु देख्न सकिन्छ । प्रविण झाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा महेश आर गुप्ताको छायांकन छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार भैरहेको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिज...

नबु भाई, वर्षा सिलवाल, लक्ष्मण चौलागाईं, र अमन खड्काको अभिनयमा “आमा पश्चाताप”

नबु भाई, वर्षा सिलवाल, लक्ष्मण चौलागाईं, र अमन खड्काको अभिनयमा “आमा पश्चाताप”
काठमाण्डौ माघ २८ । नेपालि गीत संगीतको क्षेत्रमा फरक फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा यतिबेला एक र्याप गीत पनि सार्बजनिक भएको छ । उक्त गीत नबु भाईको स्वर शब्द र संगीतमा "आमा पश्चाताप" बोलको रहेको छ । निकै ठुलो सपना बुनेर आफ्नो आमा बुबाको सहमति बिनानै एक परिवारको छोरा शहर छिर्छ, तर त्यो उसले देखेका सपना सबै अपुरो भएपछी पश्चाताप महसुस भएको भावलाई र्याप संगीतको स्वादमा तयार पारिए...

रामशरण आले मगर र मेनुका परियारको स्वरमा बिमल अधिकारी र आयुष्मा कार्की (भिडियो सहित)

रामशरण आले मगर र मेनुका परियारको स्वरमा बिमल अधिकारी र आयुष्मा कार्की (भिडियो सहित)
काठमाण्डौ माघ २८ । लोक दोहोरी गीत घैया मकै अहिले पनि टिकटकमा निकै चर्चामा रहेको छ, यो मात्र नभएर युट्युबमा पनि उकालो लाग्ने क्रममा रहेको छ । यसै गीतको अपार सफलतापछि गायक रामशरण आले मगरको स्वरमा अर्को गीत बजारमा आएको छ । उक्त गीत मोहन खड्का र अमृता बन्जाराको संयुक्त प्रस्तुतिको रुपमा "पिपल छायाँले" नाममा बजारमा आएको हो । गीतलाई लय मोहन खड्काले तयार परेका हुन् भने शब्द बिमला भुजेलको रहेको छ । "पि...

रितिष्मा लिम्बुको स्वर रबि लामाको संगीत तथा रबिन्द्र बान्तवा राईको शब्द रचनामा “आँशु दियौ”

रितिष्मा लिम्बुको स्वर रबि लामाको संगीत तथा रबिन्द्र बान्तवा राईको शब्द रचनामा “आँशु दियौ”
काठमाण्डौ माघ २७ । पछिल्लो समय थप मेहनतका साथ् बिभिन्न आधुनिक गीत संगीतहरु बजारमा आउन थालेका छन् । सोहि क्रमममा संगीतकार रबि लामाले आफ्नो क्षेमताले भ्याए सम्मको कला प्रस्तुत गर्दै एक गीतलाई संगीत भरेर भर्खरै बजारमा पठाएका छन् । यस गीतलाई सुनिरहँदा संगीतकार रबि लामाले नेपाली गीत संगीत निकै ठुलो आकाश ओगट्ने बिश्वास लिन सकिन्छ । उक्त गीत रितिष्मा लिम्बु द्वारा स्वर बद्ध "आँशु दियौ" बोलको रहेको छ । गी...

बलिउडमा अब बिहे गर्ने पालो श्रद्धा कपूरको, नेपालीसँग गर्दैछिन् बिहे

बलिउडमा अब बिहे गर्ने पालो श्रद्धा कपूरको, नेपालीसँग गर्दैछिन् बिहे
काठमाडौं। बलिउडमा अब बिहे गर्ने पालो श्रद्धा कपूरको आएको छ । अभिनेता वरुण धवनले यसको संकेत गरेका हुन् । वरुणले हालै नताशा दलालसँग बिहे गरे । त्यसपछि वरुण र नताशालाई बधाइ दिँदै रोहन श्रेष्ठले सामाजिक संजालमा एक पोस्ट गरेका थिए । हिन्दूस्तान टाइम्सका अनुसार पोस्टको जवाफ दिँदै वरुणले भनेका थिए ‘आशा छ अब तिमी तयार छौ ।’ रोहन श्रेष्ठ नेपाली हुन् र बलिउडका चर्चित फोटोग्राफर हुन् । श्रद्धाका पिता शक्त...

नृत्य निर्देशक गोबिन्द राईको ‘बिस्तारै बिस्तारै’ २७ गते सार्बजनिक गरिदैं

नृत्य निर्देशक गोबिन्द राईको ‘बिस्तारै बिस्तारै’ २७ गते सार्बजनिक गरिदैं
गोविन्द राई, नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर । टिपीकल नेपालीपन झल्कने फिल्मी गीत नृत्य निर्देशकका रुपमा राईको नाम आउंने गर्दछ । आफ्नै लगानीमा नागबेली नामक फिल्म निर्देशन गरेका नृत्य निर्देशक राई यतिबेला म्युजिक भिडियो निर्देशनमा ब्यस्तछन् । अभिनेता यशराज गराच र अभिनेत्री एलिजा गौतमलाई लिएर निर्देशक राईले ‘बिस्तारै बिस्तारै’ बोलको गीत तयार गरेका छन् । प्रताप दास र कविता श्रेष्ठले आवाज...

कमेडियन सुमन कार्की अब हल अफ फेम सिजन २ को उद्घोषणमा

कमेडियन सुमन कार्की अब हल अफ फेम सिजन २ को उद्घोषणमा
एमएनटीभी अष्ट्रेलियाको अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ को च्यालेन्ज राउन्डबाट अझ बडी रोमान्चक बन्दैछ । विभिन्न नया गायक तथा गायिका हरुको सांगीतिक प्रतिस्पर्धाका कारण रौनकता बडी रहे पनि कार्यक्रम लाइ अझ रमाइलो र मनोरन्जनात्मक बनाउन उद्घोषणमा कमेडियन सुमन कार्कीको इन्ट्री भएको छ। अब कार्यक्रमको उद्घोषणमा सदिक्षासँग डान्सिंग विथ स्टार का उद्घोषक जोडी सुमन कार्कीले साझेदारी गर...

दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न
महानगरिय ट्राफिक प्रहरी वृत्त जावलाखेलको आयोजनामा सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनाको लागि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य रहनुभएको थियो भने ललितपुर उपमहानगरपालिका वडा नं.३ र ४ का वडा अध्यक्ष, जावलाखेल क्षेत्र संरक्षण तथा सुधार समितीका प्रतिनिधि श्रीमान रक्ष बहादुर क्षेत्री, ललितपुर जिल्ला ...