सुनाखरी मल्टि मिडिया प्रालिको युट्युब मार्फत ‘बतासै सरर’ बजारमा (भिडियो सहित)
काठमाण्डौ माघ २१ । स्थायी घर सिन्धुली भएका गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ बोलको गीत भर्खरै सार्बजनिक भएको छ । बाबुरामले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर शंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् उनिपहिलेका गीतलाई जसरी आफ्ना श्रोता तथा दर्शकहरुले मन परईदिनु भयो उसै गरेर यस प्रस्तुतिलाई मन पराईदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् ।
सुनाखरी मल्ट...













