दर्जन कलाकरको स्वरमा सार्बजनिक भयो “नेपालको राजनिती खाए खा नखाए घिच”

दर्जन कलाकरको स्वरमा सार्बजनिक भयो “नेपालको राजनिती खाए खा नखाए घिच”
काठमाण्डौ माघ २२ ।  नेपालमा पछिल्लो समय राजनितीमा खिचातानी भैरहेको अवस्था छ । राजनिती कै कारण देश तहस नहस भएको छ । नेपालका भ्रष्ट नेताहरुले गर्दा सोझा जनताहरुले दु:ख पाईरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै हट गजलकार अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक भएको छ । यस गीतमा अञ्चल शाहीको शब्द रहेको छ भने सुवास थापा मगरको संगीत रहेको छ । सो गीतमा सुवार थापा मगर, दिपक घर्...

भरत परियारको लय तथा शब्द सृजनामा अत्यन्त घत लाग्दो गीत “यो मन दुखेको” सार्बजनिक

भरत परियारको लय तथा शब्द सृजनामा अत्यन्त घत लाग्दो गीत “यो मन दुखेको” सार्बजनिक
काठमाण्डौ माघ २२ । कर्णाली सलल, दशा, साइला लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल लोकप्रिय गायक भरत परियारले नयाँ गीत “यो मन दुखेको” भर्खरै बजारमा लिएर आएका । प्रस्तुत गीतमा भरत परियार र बिमला परियारको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतको भावअनुसार आफुले माया गरेको मान्छे दुर्घटनामा पर्छ र आफ्ना सारा सपना चकनाचुर भएको कथालाई गायक भारत परियारको लय तथा शब्द, भरेका छन्...

‘म्हेनिङ ल्होछार’ गीत सार्वजनिक

‘म्हेनिङ ल्होछार’ गीत सार्वजनिक
गायक फुल कुमार बम्जम र गायिका सुमिना लो को स्वरमा नयाँ गीत ‘म्हेनिङ ल्होछार’ सार्वजनिक गरिएको छ । फुलमान कै संगीत रहेको गीतमा दुधमान पाख्रिनको शब्द रहेको छ । गीतको भिडियोमा तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको गहकिलो शब्द श्रृङ्गारलाई उत्तिकै मिठास गरिएकाले प्रस्तुत गरिएको छ । भिडियोमा बुद्धि तामाङ (हैट) र शिवानी पाख्रिनको मुख्य अभिनय रहेको छ । यस्तै तामाङ चलचित्र...

रीमा कोबाट प्रभावित छिन् ?

रीमा कोबाट प्रभावित छिन् ?
प्रभावित त मानिस कोही न कोहीबाट भएको हुन्छ भनौ । प्रभावित नभई त अघि बढ्न गाह्रो हो कि के हो कुन्नी । फिल्ममा लाग्ने कलाकार पनि यस्तै हुन् । को कोबाट प्रभावित, को कोबाट । नेपाली कलाकार त विदेशी कलाकारबाट नै प्रभावित धेरै छन् भनेर भनौ । कुरा सुन्दा उनीहरुको देखिने यस्तै त हो । तर, के हो त खास कुरा अभिनेत्री रीमा विश्वकर्माको । उनी प्रभावित कोबाट होलिन् भनेर भनौ । रीमा विश्वकर्मा प्रभावित छिन् ...

किरणको ‘२ नम्बरी’को छायांकन चैतबाट

किरणको ‘२ नम्बरी’को छायांकन चैतबाट
दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को निर्माताको रुपमा दीपक मनाङ्गे पनि जोडिएका छन् । फिल्मको प्रस्तुतकर्ता किरण नेपालीले दीपक मनाङ्गेको पनि लगानी रहने बताएका छन्। यो भन्दा अगाडी किरण र दीपकले ‘पोई पर्यो काले’मा लगानी गरेका थिए। गत वर्षको चैतमा छायांकन गर्दा गर्दै कोरोना त्रास र लकडाउनका कारण रोकिएको थियो। फिल्ममा अभिनेता दयाहाङ राई, पल शाह, अभिनेत्री वर्षा राउतका साथै भुटानी अभिनेत्री उग...

सुष्मासँग उत्सव र आरतीले माफी मागे, टुंगियो विवाद

सुष्मासँग उत्सव र आरतीले माफी मागे, टुंगियो विवाद
नायिका सुष्मा कार्कीले मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा आफूमाथि काठमाण्डौको लण्डन पबमा कुटपिट र गालीगलौज भएको भन्दै उजुरी दिएकी थिइन् । आफूलाई रंग पत्रकार उत्सव रसाइलीले गालीगलौज गरेको र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै सुष्माले उजुरी दिएकी थिइन् । वुधबार दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको छ । नायिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्...

क्रान्ति सुब्वाको रचनामा कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित ।

क्रान्ति सुब्वाको रचनामा कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको “भुलेछु म “ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आम नेपाली युवा युवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ । आफनो देश प्राण भन्दा पनी प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन । प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथ...

‘बिहे पास’ मा दयाहाङ र प्रकृति

‘बिहे पास’ मा दयाहाङ र प्रकृति
सामाजिक विषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह निर्माता ग्याल्जेन लामा छन् । नायिका प्रकृति श्रेष्ठ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने ...

गल्ती स्वीकार गर्दै सुष्मासँग मागे आरती र उत्सवले माफी

गल्ती स्वीकार गर्दै सुष्मासँग मागे आरती र उत्सवले माफी
अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले मंगलवार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी थिइन् । सोमबार राति दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो । बुधवार दिउँसो दुवै पक्षलाई बोलाएर प्रहरीले लामो छलफलपछि विवाद सल्टाएको छ । महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा भएको छलफलपछि आरती र उत्सवल...

आर्यनसँग रोमान्टिक बनिन् उपासना

आर्यनसँग रोमान्टिक बनिन् उपासना
माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् । चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि उनीहरुको एकसाथको तस्वीर भने सार्वजजिनक भएको थिएन । तर, आर्यनले उपासनासँ...