दीलिप कुमारले छाडेका थिए अस्कार जितेको हलिउड फिल्म
बलिउडका दिग्गज अभिनेता दीलिप कुमार शुक्रवारबाट ९९ वर्षका भएका छन् । उनले आफ्नो करिअरमा कयौं उत्कृष्ट र सुपरहिट फिल्म दिएका छन् । ६० र ७० को दशकमा उनको क्रेज जबरजस्त थियो । उनको कामको चर्चा भारतसँगै हलिउडमा समेत हुने गर्थ्यो । उनलाई हलिउडको एक ठूलो फिल्ममा काम गर्ने अवसर पनि आएको थियो । तर, उनले यो अफर नकारे ।
त्यसबेला हलिउड निर्देशक डेविड लीनले दीलिप कुमारलाई आफ्नो नयाँ फिल्म ‘लरेन्स लफ अरेबिय...







![सपनाको सुख [कथा]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/12/130888287_412942689849674_1714335008549980057_n-300x200.jpg)





