लोमस शर्मा र आयुष्मा कार्कीको अभिनयमा “गलबन्दी र पछ्यौरी” सार्बजनिक (भिडियो सहित)

लोमस शर्मा र आयुष्मा कार्कीको अभिनयमा “गलबन्दी र पछ्यौरी” सार्बजनिक (भिडियो सहित)
कार्तिक ०८ काठमाण्डौ । स्थायी घर दोलखा र हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यमबाट स्वदेशलाई बिस्वसामु परिचित गराउनका लागि जुर्मुराईरहेका गायक तथा सर्जक उद्धब घिमिरेको पछिल्लो प्रस्तुति "गलबन्दी र पछ्यौरी" बोलको गीत भर्खरै बजारमा आएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुलाई दिएर आफ्नो छुट्टै स्थान बनाईसकेका छन् । कुनै पनि गीतहरुबाट क्षणिक चर्चा भन...

डम्बर विश्वकर्माको शब्दमा ”अमिलो चुकैले” भिडियो सहित ।

डम्बर विश्वकर्माको शब्दमा ”अमिलो चुकैले”  भिडियो सहित ।
काठमाण्डौं । गायिका शान्ती श्री परियार र गायक कमल सुनारको आवाजमा रहेको ”अमिलो चुकैले” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । डम्बर विश्वकर्माको शब्द तथा कमल सुनारको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिक शब्द सिर्जना रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गनुृहोस । https://youtu.be/6JkaiSSNNi4

गायिका मन्जु लावतीको आवाजमा ”लौरी टेकेको” भिडियो सहित ।

गायिका मन्जु लावतीको आवाजमा ”लौरी टेकेको” भिडियो सहित ।
काठमाण्डौं । गायक वेग राना र गायिका मन्जु लावतीको आवाजमा रहेको मौलिक लोकदोहोरी गी ”लौरी टेकेको” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।बेग रानाको शब्द तथा सर्वोकृष्ट लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा छ । ”लौरी टेकेको” गीतको भिडिय...

सन्जु न्यौपानेको ‘खरानी’ (भिडियो)

सन्जु न्यौपानेको ‘खरानी’  (भिडियो)
गायिका सन्जु न्यौपानेको स्वरमा खरानी बोलको गीत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द संगीत रहेको उक्त गीतमा केशव बाबुले संगीत एरेन्ज गरेका छन् । गीतको भिडियोमा भने सन्जु सँगै लोमस शर्मालाई देख्न सकिन्छ । साथै भिडियोमा निशा न्यौपाने र जेनिशा मगरलाई पनि देख्न सकिन्छ । भिडियोमा मोडल लोमसलाई प्ले ब्वायको रुपमा देखाइएको छ । अर्थात उनी धेरै केटीको पछि लागेको र धोका दिदै हिडेको देखाइएको छ । अजय रेग...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)
लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथिहरुले साथ दिएका छन् । गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् । संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज...

मंसिर ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरु...

माल्दिभ्समा खुलेकी दिशा

माल्दिभ्समा खुलेकी दिशा
बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । दिशाले विकिनीमा केही तस्वीर पोष्ट गरेपछि उनको चर्चा र आलोचना दुबै भ...

वालक पनि वलात्कृत !

वालक पनि वलात्कृत !
वालिका वलात्कारको घट्ना वढिरहेका वेला इलाममा एक वालक नै बलात्कारमा परेका छन् । इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटे बजारमा एक युवकले पाँच वर्षीय बालकलाई बलात्कार गरेर फरार भएका छन् । झापा दुधे घर बताउने अन्दाजी २८ वर्षका ती युवाले स्थानीय एक बालकलाई ललाई फकाई कोठामा लगेर गुद्वार मैथुन गरेका थिए । बालक घाइते छन् । उनको गुद्वारबाट रक्तश्राव भएपछि इलाम अस्पतालमा सामान्य उपचार गरिएको थियो । पीडितले ज...

आर्या र प्रिन्सको फिचरिङमा ”डोली चढाई लैजाउ ” भिडियो सहित ।

आर्या र प्रिन्सको फिचरिङमा ”डोली चढाई लैजाउ ” भिडियो सहित ।
काठमाण्डौं । गायिका नित्या शिवाको आवाजमा रहेको ”डोली चढाई लैजाउ ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ ।प्रेमका प्रेमील शब्दहरुलाई निकै कुशल रुपमा समेटिएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई गीतमा समेटन खोजिएको छ । कृष्ण पाण्डेको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा आर्या श्रीवास्तव र प...

बिमल डाँगी र सरिता डाँगीको झल्किएको प्रेमभाव ‘मेरो हजुर’

बिमल डाँगी र सरिता डाँगीको झल्किएको प्रेमभाव ‘मेरो हजुर’
काठमाडौं । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाउँदै सांगीतिक कर्ममा लागि परेका बिमल डाँगी पछिल्लो समय भने अमेरिकामा बस्दै आएका छन् । पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमी बाट म टाढा हुँदै छु, हाम्रो माया चर्किएको ऐनासरी लगायतका दर्जनौं गीतहरुले स्रोताको मन जितिसकेका डाँगीले पछिल्लो समय भने ‘मेरो हजुर’ लिएर उपस्थित भएका छन् । बिमलको ‘मेरो हजुर’ बोलको गीतमा...