मेलिना राई र किरणबाबु पुनको स्वरमा “यो कस्तो सपना” (भिडियो सहित)

मेलिना राई र किरणबाबु पुनको स्वरमा “यो कस्तो सपना” (भिडियो सहित)
काठमाण्डौ कार्तिक २७ - बिकृति र विसंगतिलाई पखाल्दै नेपाली गीत संगीतको धारमा परिवर्तन खोज्ने गायक तथा सर्जक किरण बाबु पुनको अर्को नबिनतम सिर्जना भर्खरै बजारमा आएको छ । क्षितिज पारी उनको बस्तीमा, यो मार्मिक संदेश, समय, बाचा, आकर्षण, धर्म लगाएतका धेरै गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका उनको पछिल्लो सिर्जना "यो कस्तो सपना" बोलको रहेको छ । गीतमा चर्चीत गायिका मेलीना राई र गायक तथा सर्ज...

बिमल डाँगीको सरिता संग “मेरो हजुर” आउंदै

बिमल डाँगीको सरिता संग “मेरो हजुर” आउंदै
काठमाण्डौ कार्तिक २७ - डोल्पा जिल्लाको सान हामि सम्पूर्ण नेपालीहरुको पहिचान गायक तथा सर्जक बिमल डाँगीले निकै उत्कृष्ट गीत संगीतको उत्पादनहरु बजारमा ल्याइरहेका छन् । उनले विभिन्न गीत संगीत मात्र होइन डोल्पालीहरुको यथार्थ कथामा एक फिल्म पनि निर्माण गरिसकेका छन् । पानसमा बत्ति बालेको गीतले सफलता प्राप्त गरिसकेपछि बिमलले कहिले पछाडी फर्केर हेर्न परेन । यो भन्दैमा बिगतका त्याग र तपस्यालाई कहिले नभुली न...

राजतन्त्र र हिन्दूत्वको पक्षमा बिराटनगरमा ४ हजार मोटरसाइकलसहित र्याली निकाल्ने तयारी

राजतन्त्र र हिन्दूत्वको पक्षमा बिराटनगरमा ४ हजार मोटरसाइकलसहित र्याली निकाल्ने तयारी
काठमाडौं : बिराटनगरमा ४ हजार मोटरसाइकलसहितको र्याली सडकमा उतार्ने तयारी भएको छ। शिव सेना नेपालका सुनसरी संयोजक सूरज कँडेलका अनुसार मुलुकमा गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भएपछि राजसंस्था पुनस्र्थापनाको विकल्प नभएकाले प्रदर्शनको तयारी गरिएको हो। राजतन्त्र र हिन्दुत्वको पक्षमा रहेका युवाहरूको उक्त र्याली व्यवस्था परिवर्तनको मागका लागि हुन लागेको हो। ‘गणतन्त्रका नाममा ...

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा, छानिए २१ प्रतिस्पर्धी

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा, छानिए २१ प्रतिस्पर्धी
काठमाडौं – यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

आज २०७७ कात्तिक २७ गते बिहीवारको राशिफल

आज २०७७ कात्तिक २७ गते बिहीवारको राशिफल
आज २०७७ कात्तिक २७ गते बिहीवार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र...

फिल्म क्षेत्रलाई उठाउन महासंघको साथ छ : आकाश अधिकारी

फिल्म क्षेत्रलाई उठाउन महासंघको साथ छ : आकाश अधिकारी
निर्देशक तथा कलाकार आकाश अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय उनले बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् । ११ र १२ मंसिरमा महासंघको वार्षिक साधारणसभा र निर्वाचन हुँदैछ । २०७३ सालको महासंघको निर्वाचनमा आकाश अधिकारी बस्तुगततर्फ केन्द...

फिल्म बनाउँदै आँचल, मिलनलाई निर्देशनको प्रस्ताव

फिल्म बनाउँदै आँचल, मिलनलाई निर्देशनको प्रस्ताव
पछिल्लो समय नेपाली कलाकारहरुको फिल्म निर्माणमा आकर्षण बढ्दै गएको छ । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेको अवस्थामा अभिनेत्री आँचल शर्मा पनि कोरोना महामारी अन्त्यपछि फिल्म निर्माण गर्ने तयारीमा जुटेकी छन् । उनले फिल्म निर्देशनको प्रस्ताव भने मिलन चाम्सलाई गरेकी छन् । आँचलले बनाउन लागेको फिल्मबाट निर्देशनको प्रस्ताव आएको क...

कोरोनालाई सामान्य नसोचौंः मिलन चाम्स

कोरोनालाई सामान्य नसोचौंः मिलन चाम्स
नेपाली चलचित्रका सफल निर्देशक मिलन चाम्सलाई कोरोना संक्रमण भएको २ साता बढी भयो । उनले कोरोना पुष्टी भएपछि २ पटक पीसीआर टेष्ट पनि गरिसकेका छन् । जसमा रिपोर्ट पोजिटिभ नै आएपछि उनी घरमै आइसोलेसनमा छन् । मिलनले कोरोनालाई सामान्य नसोच्न आग्रह गरेका छन् । उनले भने–‘कोरोना पुष्टी नभएसम्म त मैले पनि के हो र भनेर सोचेको थिएँ । तर, कोरोना लागिसकेपछि मात्र थाहा हुने रहेछ । यसले, गाह्रो पार्न सक्छ ।’ ...

मुकेश देव ले ल्याए देउसी गीत

मुकेश देव ले ल्याए देउसी गीत
धरान । कोरोनाको महामारीको कारण यसपाली देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक बर्ष झैँ देउसी गीतहरु निकाल्ने क्रम यस बर्ष पनि जारी नै रहेको छ I यसैको भींडमा गायक मुकेश देवले तारा लक्सम लिम्बु , बिनोद खम्बु , मिना निरौला लगायतका गायक गायिकाहरु संगको सामुहिक देउसी गीत रिलिज गरेका छन् । "तिहारै आयो मनै रमायो" बोल रहेको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ...

लुटपछि जिन्दाबादमा उत्साहित निश्चल

लुटपछि जिन्दाबादमा उत्साहित निश्चल
नेपाली चलचित्र क्षेत्रलाई नयाँ बाटोमा डोर्याउने श्रेय निर्देशक निश्चल बस्नेतलाई जान्छ । चलचित्र ‘लुट’ ले संकटकालको अवस्थालाई मात्र टारेन, चलचित्र क्षेत्रलाई नै नयाँ मोडमा ल्यादियो । यसपछि, सेलिब्रिटी बनेका थिए निर्देशक बस्नेत । उनै निर्देशक अब चलचित्र ‘जिन्दाबाद’बाट निर्देशनमा फर्किदैछन् । यो चलचित्रलाई सफल लेखक बुद्दिसागरले लेखेका हुन् । ‘कर्णाली ब्लूज र फिरफिरे’का लेखक वुद्दिसागरको कथाले निश...