सन्जु न्यौपानेको ‘खरानी’ (भिडियो)

सन्जु न्यौपानेको ‘खरानी’  (भिडियो)
गायिका सन्जु न्यौपानेको स्वरमा खरानी बोलको गीत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द संगीत रहेको उक्त गीतमा केशव बाबुले संगीत एरेन्ज गरेका छन् । गीतको भिडियोमा भने सन्जु सँगै लोमस शर्मालाई देख्न सकिन्छ । साथै भिडियोमा निशा न्यौपाने र जेनिशा मगरलाई पनि देख्न सकिन्छ । भिडियोमा मोडल लोमसलाई प्ले ब्वायको रुपमा देखाइएको छ । अर्थात उनी धेरै केटीको पछि लागेको र धोका दिदै हिडेको देखाइएको छ । अजय रेग...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)
लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथिहरुले साथ दिएका छन् । गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् । संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज...

मंसिर ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मंसिर ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरु...

माल्दिभ्समा खुलेकी दिशा

माल्दिभ्समा खुलेकी दिशा
बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । दिशाले विकिनीमा केही तस्वीर पोष्ट गरेपछि उनको चर्चा र आलोचना दुबै भ...

वालक पनि वलात्कृत !

वालक पनि वलात्कृत !
वालिका वलात्कारको घट्ना वढिरहेका वेला इलाममा एक वालक नै बलात्कारमा परेका छन् । इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटे बजारमा एक युवकले पाँच वर्षीय बालकलाई बलात्कार गरेर फरार भएका छन् । झापा दुधे घर बताउने अन्दाजी २८ वर्षका ती युवाले स्थानीय एक बालकलाई ललाई फकाई कोठामा लगेर गुद्वार मैथुन गरेका थिए । बालक घाइते छन् । उनको गुद्वारबाट रक्तश्राव भएपछि इलाम अस्पतालमा सामान्य उपचार गरिएको थियो । पीडितले ज...

आर्या र प्रिन्सको फिचरिङमा ”डोली चढाई लैजाउ ” भिडियो सहित ।

आर्या र प्रिन्सको फिचरिङमा ”डोली चढाई लैजाउ ” भिडियो सहित ।
काठमाण्डौं । गायिका नित्या शिवाको आवाजमा रहेको ”डोली चढाई लैजाउ ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ ।प्रेमका प्रेमील शब्दहरुलाई निकै कुशल रुपमा समेटिएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई गीतमा समेटन खोजिएको छ । कृष्ण पाण्डेको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा आर्या श्रीवास्तव र प...

बिमल डाँगी र सरिता डाँगीको झल्किएको प्रेमभाव ‘मेरो हजुर’

बिमल डाँगी र सरिता डाँगीको झल्किएको प्रेमभाव ‘मेरो हजुर’
काठमाडौं । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाउँदै सांगीतिक कर्ममा लागि परेका बिमल डाँगी पछिल्लो समय भने अमेरिकामा बस्दै आएका छन् । पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमी बाट म टाढा हुँदै छु, हाम्रो माया चर्किएको ऐनासरी लगायतका दर्जनौं गीतहरुले स्रोताको मन जितिसकेका डाँगीले पछिल्लो समय भने ‘मेरो हजुर’ लिएर उपस्थित भएका छन् । बिमलको ‘मेरो हजुर’ बोलको गीतमा...

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त
कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार तथा समिक्षक गोकर्ण गौतमको निधनमा चलचित्र पत्रकार संघ नेपालले शोक व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रमा लामो समयदेखि निडर भएर गौतमले कलम चलाएको उल्लेख छ । सोमबार मस्तिष्कको नशामा समस्या देखिएपछि उनको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइसेन्समा उपचार भैरहेको थियो । शल्यक्रियापछ...

आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव

आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव
नायिका आँचल शर्माको बिहेपछि पनि म्यूजिक भिडियोको रफ्तार कम भएको छैन । उनले, म्यूजिक भिडियोमा सफलता पाइरहेकी छिन् भने चलचित्रको अफर पनि उनलाई आइरहेको छ । आँचल श्रीमान् उदिप श्रेष्ठसँग मिलेर चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् । साथै, आँचलले मिलन चाम्सको निर्देशनमा बन्ने एक चलचित्रमा पनि काम गर्नेछिन् । आफूले गरिरहेको काम सुखद तरिकाले अगाडि बढिरहँदा आँचलको बिषयमा कुरा गर्ने, ट्रोल बनाउने वा उन...

कविता : ‘देश एक रङ्गमञ्च’

कविता : ‘देश एक रङ्गमञ्च’
‘देश एक रङ्गमञ्च’ मानौ, रङ्गमञ्चमा, करोडौँको भिडमा, कोहि त छन त्यस्तो जादुशक्ति भएको जस्तो। बिल्कुल अदृश्य।।।। काम भएको छ जहाँ, कर्ता नि छ त्यहाँ। तर, त्यो हैन मान्ने कसरी, हेर्दा काम,गरेछ जसरी। रचैता एक, निर्देशक अर्को, ब्याक्ति छन दुई काम भयो तीन, अर्को देखिन्छ कसरी, अदृश्य छ भुत प्रेत जसरी।। देखिदा नि देखिन्न त्यो बिना काम पनि सकिन्न । कतै न कतै झ्यालबाट देखिराछ, नियन्त...