बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान

बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान
काठमाडौँ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् । लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् । उनीहरु दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा...

अस्मिता परियारको ‘आकाशै को’ सार्बजनिक

अस्मिता परियारको  ‘आकाशै को’  सार्बजनिक
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो ।कानुन व...

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )
अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ । मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को...

अनाथ बालबालिकासँग मोडल रुबिष्का श्रेष्ठले मनाइन जन्मदिन

अनाथ बालबालिकासँग मोडल रुबिष्का श्रेष्ठले मनाइन जन्मदिन
काठमाडौँ - मोडल रुबिष्का श्रेष्ठले आफ्नो जन्मदिन टोखामा रहेको पबित्र सेवा समाज (अनाथलय)मा मनाएकी छिन। उक्त संस्थामा आश्रित करिब ६० जना बृद वृदा तथा बालबालिकाहरुलाई खाना खुवाएर श्रेष्ठको बर्थडे मनाएकि हुन् । सानै देखि समाजसेवामा रुचि राख्ने मोडल रुबिष्का छोटो समयमा नै नेपाली मोडलिङ क्षेत्रमा चर्चामा रहेकी छिन। दर्जनौ म्युजिक भिडियो, व्यापारिक एड, फेशन सो तथा मोडलिङ प्रतियोगितामा भाग लिईसकेकी श्रेष्...

खिल बहादुर गुरुङको निर्देशनमा ‘बारपाकी माया २’

खिल बहादुर गुरुङको निर्देशनमा ‘बारपाकी माया २’
काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ। चलचित्रलाई खिल बहादुर गुरुङले निर्...

तुंग नेपालको शब्द संगीतमा ‘निरमाया’ सार्वजनिक ( भिडियो )

तुंग नेपालको शब्द संगीतमा ‘निरमाया’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत 'निरमाया'को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्। युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम भुजेलले कोरियो...

कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारम...

मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ वीना सार्वजनिक (भिडियो सहित)

मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ वीना सार्वजनिक (भिडियो सहित)
काठमाडौं । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत तिम्रो साथ विना शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो । कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर सम...

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलमले ल्याए ‘पूर्वै शहर’, परवासको कथा देखाइयो

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलमले ल्याए  ‘पूर्वै शहर’, परवासको कथा देखाइयो
काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईर गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् । सरु राना गुरुङको कोरियोग्राफीमा तयार...

भ्वाइस अफ नेपाल का साउण्ड इन्जिनियर साजन शाह

भ्वाइस अफ नेपाल का साउण्ड इन्जिनियर साजन शाह
काठमाण्डौं मोफसलको शहर बर्दिबासमा जन्मिएका पनी नेपाली सुगम साथै विभिन्न चलचित्रका गीतहरुमा पर्दा पछाडि काम गरेका साउण्ड इन्जिनियर हुन साजन शाह । काठमाण्डौका विभिन्न रेकर्डिङ स्टुडियोमा रेकर्डिस हुँदै भ्वाइस अफ नेपाल मा साउण्ड इन्जिनियर को काम सम्हालेका एक कुशल साउण्ड इन्जिनियर हुन साजन शाह । त्यस पछि उनले आफ्नै रेकर्डिङ स्टुडियो ए पलस अनामनगर मा खोलेर गीत हरु को मिक्सिङ सुरु गरे उनले मिक्सिङ ग...