सरोज अधिकारी र आश्मा विश्वकर्माको फिचरिङमा”आउ माया साथैमा ” भिडियो सहित ।

सरोज अधिकारी र आश्मा विश्वकर्माको फिचरिङमा”आउ माया साथैमा ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ”आउ माया साथैमा”गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका क्लोबसमा रहेर पनी नेपाली गीत संगीतमा क्रियाशिल गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईको संगीत गीतमा रहेको छ । उत्सव दाहालको छायाँकन , सिलन लम्सालको सम्पादन तथा माइकल चन्दको निर्देशन भिडियोमा रहेको छ । ”आउ माया साथैमा ”गीतको भिडियोमा...

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक
गायक राजेश पायल राई र गायिका निलमरोजु राइको स्वरमा समावेश ‘पुर्वै शहर’को भिडियो सार्वजनिक भएको छ । आलोक चाम्लिङ राइको शब्द रहेको गीतमा निलम रोजु राइको संगीत छ । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ । सरु रानाको कोरियोग्राफी रहेको भिडियोमा सन्तकुमार राइको निर्देशन छ । https://www.youtube.com/watch?v=x4OXnh9VtaM&feature=emb_title

रश्मिलाज् फेसियल हाउसकी महिला कामदारलाइ दिनदाहाडै कुटपिट(भिडियो सहित)

रश्मिलाज् फेसियल हाउसकी महिला कामदारलाइ दिनदाहाडै कुटपिट(भिडियो सहित)
काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा र अपराधका घटनाहरू विगतमा भन्दा केही मत्थर भइरहेका बेला एक जना युवतीले काठमाडौंको मुटुमा रहेको रश्मिलाज् फेसियल हाउसमा प्रवेश गरी एक जना महिला कामदारलाई कुटपिट गरेकी छिन् । बालुवाटारमा बस्दै आएकी कमला (नाम परिवर्तन) भएकी ती युवतीले रश्मिलाज् फेसियल हाउसकी महिला कामदारलाई कात्तिक २१ गते कामगरिरहेको बेला कुटपिट गरेकी हुन् । ती युवतीले कुटपिट गरेको सीसीट...

हिमालय टीभीको लगानीमा मंसिर २५ बाट ‘सक्किगोनी’ प्रशारण हुने

हिमालय टीभीको लगानीमा मंसिर २५ बाट ‘सक्किगोनी’ प्रशारण हुने
नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् । ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पु¥या...

ऋषि रानाको शब्द तथा लय सिर्जनामा मार्मिक गीत ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक ।

ऋषि रानाको शब्द तथा लय सिर्जनामा मार्मिक गीत ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक ।
काठमाण्डौ । परदेशी युवाको जिवन भोगाई समेटिएको निकै मार्मिक गीत गायक अच्युत राज रेग्मी र गायिका कोपिला मगरको आवाजमा रहेको ‘क्यारि फर्कौं नेपाल’ गीतको भिडियो बजारमा रहेको छ । गीतको भिडियो लाई न्यू अन्जना मिडिया प्रालीले बजारमा ल्याएको हो । बिशेष गरि प्रदेशमा रहने नेपालीहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको गीत निमार्ण गरिएको छ । ऋषि रानाको शब्द तथ...

बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान

बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान
काठमाडौँ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् । लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् । उनीहरु दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा...

अस्मिता परियारको ‘आकाशै को’ सार्बजनिक

अस्मिता परियारको  ‘आकाशै को’  सार्बजनिक
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो ।कानुन व...

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )
अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ । मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को...

अनाथ बालबालिकासँग मोडल रुबिष्का श्रेष्ठले मनाइन जन्मदिन

अनाथ बालबालिकासँग मोडल रुबिष्का श्रेष्ठले मनाइन जन्मदिन
काठमाडौँ - मोडल रुबिष्का श्रेष्ठले आफ्नो जन्मदिन टोखामा रहेको पबित्र सेवा समाज (अनाथलय)मा मनाएकी छिन। उक्त संस्थामा आश्रित करिब ६० जना बृद वृदा तथा बालबालिकाहरुलाई खाना खुवाएर श्रेष्ठको बर्थडे मनाएकि हुन् । सानै देखि समाजसेवामा रुचि राख्ने मोडल रुबिष्का छोटो समयमा नै नेपाली मोडलिङ क्षेत्रमा चर्चामा रहेकी छिन। दर्जनौ म्युजिक भिडियो, व्यापारिक एड, फेशन सो तथा मोडलिङ प्रतियोगितामा भाग लिईसकेकी श्रेष्...

खिल बहादुर गुरुङको निर्देशनमा ‘बारपाकी माया २’

खिल बहादुर गुरुङको निर्देशनमा ‘बारपाकी माया २’
काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ। चलचित्रलाई खिल बहादुर गुरुङले निर्...