सुनिलको ‘मसला’मा सुधिर, वुद्दि, जेबिका र विशाल

सुनिलको ‘मसला’मा सुधिर, वुद्दि, जेबिका र विशाल
गायक सुनिल गिरीले दशैंको अवसर पारेर नयाँ गीत ‘मसला’ सार्वजनिक गरेका छन् । सुनिल र एलिना चौहानको स्वर रहेको यो गीतमा सुनिलकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ, कलाकार वुद्दि तामाङ, कलाकार जेबिका गुरुङ, विशाल रेग्मीलाई फिचरिङ गरिएको छ । सुनिल आफैले निर्देशन गरेको यो भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ । https://www.youtube...

गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक

गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक
काठमाण्डौं गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र गायक लोक पौडेलको गीतमा स्वर रहेको छ । माया प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । मायामा रहेका युगल जोडि विचको प्रेम वार्तालापलाई गीतमा ब्यक्त गरिएको छ । संजय हमालको एरेन्ज गीतमा छ । ज्ञानु राईको छायाँकन , विर बहादुर थारुको सम्पादन तथा उसा मलाहाको निर्देश्न भिडियोमा रहेको छ ...

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं
काठमाडौं– गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘दिलमा सजाउँछु…’ शीर्षकको उक्त गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने गीतका संगीतकार पनि घायल नै हुन् । उक्त गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवी खड्का तथा अमृता मगरले अभिनय गरेका छन् । गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई कृष्ण पाण्डेले छायांकन गरेका हुन्...

भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह

भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्। बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्। शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ।’ शाहले प्राकृतिक विपत्ति मानव वश...

दैनिक राशिफल : २०७७ साल कार्तिक ७ गते शुक्रबार

दैनिक राशिफल : २०७७ साल कार्तिक ७ गते शुक्रबार
२०७७ साल कार्तिक ७ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आब...

शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, यसरी गर्दा हुनेछ फलिफाप

शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, यसरी गर्दा हुनेछ फलिफाप
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व भोलि शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँ घर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला,...

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।
काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ । पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खन...

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला
हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए । हरिवंशले कोरोना संक्रमण भएपछि अनलाइनखबरसँग कुरा गर्दै कोरोनालाई सामान्...

समाजसेवी प्रकाश कुमार श्रेष्ठ पितृ शोकमा

समाजसेवी प्रकाश कुमार श्रेष्ठ पितृ शोकमा
काठमाडौँ - रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका अध्यक्ष, समाजसेवी तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ तथा धादिङ निर्माण ब्यबसायी संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको पुजनीय पिता गोबिन्द श्रेष्ठको ८३ बर्षको उमेरमा अल्का हस्पिटलमा असामहिक देहान्त भएको छ। धादिङ घर भएका गोबिन्द श्रेष्ठ कानुन ब्यबसायी समेत हुन्। त्यसैगरी सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका स्वर्गीय गोबिन्द श्रेष्ठको नि...

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?
नायक राजेश हमालले लकडाउनपछि पहिलो पटक म्यूजिक भिडियोमा काम गरेका होइनन् । उनले, म्यूजिक भिडियोमा यसअघि पनि थुप्रै पटक काम गरेका छन् । चलचित्रको अफरलाई तत्काल स्विकार नगर्ने हमाल राम्रो पारिश्रमिक पाएकै कारण म्यूजिक भिडियोमा देखिएका हुन् । नायक राजेश हमालले लकडाउनपछि आफूलाई दर्जन बढी म्यूजिक भिडियोमा अफर आएको बताएका थिए । जसमध्ये, उनले केही म्यूजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । नायक...