म्यूजिक खबर युट्युव च्यानल मार्फत ‘आयो दशैं’ सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २३ - हिन्दु नेपालीहरुको महान पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिए सँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीत ‘आयो दशैं’ मा कृष्ण थापा र पुजा तामाङले स्वर दिएका छन् ।
मनोहर सुनामले संगीत भरेको गीतमा एरेन्ज पनि मनोहरले नै गरेका हुन् । गीतमा भोला पौडेलको श...