काेभिड -19 ले व्युटिसियनलाई पारेकाे प्रभाव

काेभिड -19 ले व्युटिसियनलाई पारेकाे प्रभाव
पार्लरकाे कामले खाना खाने फुर्सद नपाउने यमी पाण्डे अाजभाेलि निकै फुर्सदिली बनेकी छन् । काेभिड 19 ले गत चैतदेखि नेपालमा पनि प्रभाव जमाएदेखि यमीकाे व्यापार व्यवसाय सबै ठप्प छन् । दशकाैँदेखि व्युटिसयन पेशातिर लागेकी उनकाे तिलाेत्तमा- १ शारदा स्कूल चाेकैमा सम्पदा व्युटिपार्लरमा स्थानीय महिलाहरू विभिन्न काम लिएर उनकाे पसलमा पुग्ने गर्दछन् । घरखर्च चलाउन , बच्चा स्कूल पढाउन र विभिन्न ठाऊँमा बचत गर्न ...

नित्याशिवाको ‘दिल यो मान्दैन के म मरुँ ?’ भिडियोमै हेर्नुस्

नित्याशिवाको ‘दिल यो मान्दैन के म मरुँ ?’ भिडियोमै हेर्नुस्
नव प्रतिभा स्वस्तिक र युनाको साथमा नित्याशिवाको दिल यो मान्दैन के म मरु? भिडियो यूट्यूवमा रिलिज भएकाे छ । बाल कलाकार स्वस्तिक चौलागाईं र युना खडका को अभिनय रहेको दिल यो मान्दैन के म मरु को भिडियो हाइलाइट नेपाल बाट रिलिज गरिएको छ करिव १२ बर्ष का दुबै लाई रोमान्टिक गीतमा प्रस्तुत गरिएकोछ। शंकर अधिकारी घायलको गीतमा नित्याशिवा र सन्तोष जिबि को स्वर राजेश कुमार श्रेष्ठ को संगीत मा कृष्ण पाण्डे ...

पत्याउनु हुन्छ ? दक्षिण भारतीय फिल्मबाट आएका हुन् बलिउडका यी ११ चर्चित हिरोइन

पत्याउनु हुन्छ ? दक्षिण भारतीय फिल्मबाट आएका हुन् बलिउडका यी ११ चर्चित हिरोइन
मुम्बइ। बलिउडलाई भारतको सबैभन्दा ठूलो फिल्म उद्योग मानिन्छ । तर, बलिउडसँगै भारतमा दक्षिण भारतीय फिल्म उद्योग पनि निकै फस्टाएको छ । बलिउडका हिन्दी फिल्महरुलाई दक्षिण भारतका तेलुगु, तमिल फिल्महरुले राम्रै टक्कर दिन्छन् । यसबाहेक कन्नड र मलायालम उद्योगमा पनि ठूलो लगानीमा राम्रा फिल्महरु बन्ने गरेका छन् । बलिउडमा सुपरस्टारको पहिचान बनाएका कैयौं अभिनेत्रीहरु पहिले यिनै दक्षिण भारतीय उद्योगबाट आएका हुन्...

दामोदर बरालका रियालिस्टिक चित्र

दामोदर बरालका रियालिस्टिक चित्र
दामोदर बराल युवापुस्ताका औंलामा गनिने उत्कृष्ट थोरै कलाकारमध्ये पनि अग्रपंक्तिमा नाम आउने कलाकार हुन्। रियालिस्टिक बेसमा काम गर्न रूचाउने उनका कलाहरू समकालीन कलाकारहरूमाझ अनुपम र जीवन्त देखिन्छन्। पुर्ख्यौली कास्की, आर्वा भई चितवन बसाइँ सरेका बराल प्रकृति र मुहारचित्रलाई यथार्थरूपमा न्याय दिनसक्ने अब्बल कलाकार हुन्। उनका चित्रका ग्राहकहरू बढीजसो विदेशी पर्यटकहरू हुने उनी बताउँछन्। उनी आफै...

छोरी लकडाउनमै छे

छोरी लकडाउनमै छे
लकडाउन घोषणाको भोलिपल्टै जागिरमा कोरोना लाग्यो । कोरोना त आएकै थिएन, स्वयं कोरोना बनेर उभियो हाकिम । कारिन्दा कटौतीको योजना ल्याउन नपाउँदै हाकिमले मेरो जागिर पजनी गरिदियो । दिनको २० हजार पाइला हिँड्ने म कोरोना कर्फ्यूको इमानदार पालक भएँ । घरखानामै बन्दी भएँ । श्रीमती, छोराछोरीसित मस्त भएर बस्न नपाएको वर्षौं भइसकेको थियो । केही दिन सानी छोरीसितै बित्यो । हरेक दिनको डायरी एकै खाले भयो । ऊसितै उ...

अर्थमन्त्रीज्यू ! यत्ति गरे हजारौं कामदारले ‘पैसा’ पाउँछन, अर्थतन्त्र पनि चलायमान हुन्छ !

अर्थमन्त्रीज्यू ! यत्ति गरे हजारौं कामदारले ‘पैसा’ पाउँछन, अर्थतन्त्र पनि चलायमान हुन्छ !
कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई सस्तो ब्याजमा ऋण दिने उदेश्यले ५० अर्बको राहत कोष स्थापना गर्ने घोषणा भएको ५ महिना वित्दा पनि कार्यन्वयन हुन सकेको छैन। कोष स्थापना त परै जाओस्, कसरी संचालन गर्ने भन्नेबारे कार्यविधि समेत बन्न सकेको छैन। तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई ५ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने भनेर चालु आर्थिक बर्षको बजेट मार्फत यो रा...

छायांकन सेटमा फर्किइन् दीपिका

छायांकन सेटमा फर्किइन् दीपिका
ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेको केही दिनपछि नायिका दीपिका पादुकोण छायांकन सेटमा फर्किएकी छिन् । दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् । कोरोना भाइरसका कारण रोकिएको चलचित्र छायांकन सेप्टेम्बरदेखि सुरु भएको हो । तर, दीपिका ड्रग्सको मुद्दामा फसेपछि चलचित्रको काम रोकि...

ट्राभल विथ राजु लामा

ट्राभल विथ राजु लामा
राजु लामा, जसको नाम नै काफी छ । अतिरिक्त चिनारी नचाहिएला । एकताका सांगीतिक समूह ‘मंगोलिन हार्ट’ मार्फत गीत घन्काउँदै हिँड्ने उनी अहिले भने फरक अभियानमा जोडिएका छन् । अभियान हो, ट्राभल विथ राजु लामा । खासमा यो पदयात्रा सम्बन्धी अभियान हो । राजु भन्छन्, ‘यस अभियान अन्तर्गत नेपालको विभिन्न सात वटा गन्तव्यहरुमा सुरक्षाको सन्देशसहित यात्रा गर्नेछु । हिमाल, साँस्कृतिक जीवन, गाउँबस्ती, तीर्थस्थल, आद...

प्रहरीको दादागिरी शैली , पत्रकार माथी बर्षियो भाटा

प्रहरीको दादागिरी शैली , पत्रकार माथी बर्षियो भाटा
विराटनगर: नोबेल अस्पतालको लापरबाहीले आज फेरि एक जना महिलाको मृत्यु भएको छ । किड्नीको बिरामी रहेको विराटनगर ३ निवासी ५२ वर्षीय महिलाको स्वास्थ्यकर्मीकै लापरबाहीले ज्यान गएको आफन्तले आरोप लगाएका छन् । बिरामीको मृत्युपछि आफन्तहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए । सोही क्रममा समाचार संकलन गर्न गएका पत्रकारहरु माथी समेत प्रहरीले जथाभावी लाठी चार्ज गरेको छ । प्रहरीले जनता कुटेको भि...

सिडी विजयको पुतलीमा कबिर र गरिमा (भिडियो)

सिडी विजयको पुतलीमा कबिर र गरिमा (भिडियो)
काठमाण्डौ। ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रोमान्टिक गीत ‘पुतली’को भिडियो सार्वजनिक गरिएको छ । अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको रचना रहेको यस गीतमा राजेश थापाको संगीत रहेको छ । जसलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिंग मास्टररिंग गरेका छन् । गीतमा टिकटक हुँदै म्यूजिक भिडियोमा चर्चित बनेकी गरिमा शर्माका साथ चलचित्...