अनामनगरमा फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टर सञ्चालनमा

अनामनगरमा फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टर सञ्चालनमा
अनामनगरमा फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । तीस दशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै आइरहनुभएका मेकअप आर्टिष्टद्वय सन्तु तमाङ र श्याम बरालको संयुक्त प्रयासमा अनामनगरको बीगमार्टसँगै सञ्चालनमा आएको हो । फिल्म मेकअप स्टुडियोको उद्घाटन नायिका कारिश्मा मानन्धर र अभिनेता सुनिल थापाको प्रमुख आतिथ्यमा बिहीबार भएको थियो । उद्घाटन कार्यक्रममा ...

नित्याशिवा र पुरुषोत्तम न्यौपानेको स्वरमा ‘घर आगनीमा दशै आयो…’ (भिडियोसहित)

नित्याशिवा र पुरुषोत्तम न्यौपानेको स्वरमा ‘घर आगनीमा दशै आयो…’ (भिडियोसहित)
नित्याशिवा र पुरुषोत्तम न्यौपाने को स्वरमा रहेको दशैँ गीत ‘घर आगनीमा दशै आयो…’ सार्वजनिक भएको छ । डी एस डिजिटल सिनेमाको ब्यानरमा तयार भएको गीतको भिडियो ओएस आर डिजिटलबाट सार्वजनिक भएको हो । पुरुषोत्तम न्यौपानेकै सङ्गीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतको भिडियोमा गाउँ घरमा दशै आउदाका रमाइलो पलहरु समेटिएको छ । कृष्ण पाण्डेको छायाँकन, सन्दिप भुजेलको नृत्य, प्रेम शर्मा पौडेलको सम्पादन रहे...

राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा ।

राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा ।
काठमाण्डौं लोप उन्मुख जाती राउटे समुदायकी देवीका राउटे अभिनय को क्षेत्रमा पहिलो पटक मोडलिङमा प्रवेश गरेकी छन । गायिका टिका पुन र गायक नविन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”मदानी” डिवि क्रियसन मार्फत सार्वजनिक भएको छ । गीतमा युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । पहिलो पटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्त्ुती रहेकाले पनी आम रुप...

आज २०७७ असोज १६ गते शुक्रबारको राशिफल

आज २०७७ असोज १६ गते शुक्रबारको राशिफल
आज २०७७ असोज १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा प्रति सचेत रहनु ...

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो)

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो)
काठमाडौं – पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले ‘हिमानी कोश’ मा जोडिन चाहेका स्वयम् सेवकप्रति आभार प्रकट गर्दै सेवा र सहयोग गर्नु नै ठूलो धर्म भएको बताएकी छिन् । उनले भिडियो सन्देशमार्फत सातै प्रदेशबाट स्वतःस्फुर्त रुपमा स्वयम् सेवामा जोडिन इच्छुक सबैलाई हातेमालो गर्न आह्वान समेत गरेकी छिन् । हिमानी कोशले आफ्नो स्थापना कालदेखि नै स्रोत र साधनले भ्याएसम्म आफूलाई समाजसेवामा समर्पित ग...

‘अन्तरदृष्टि नेपाल’का बालबालिकालाई दीपाको दशैं उपहार

‘अन्तरदृष्टि नेपाल’का बालबालिकालाई दीपाको दशैं उपहार
कपनको वालुवाखानी वडा नम्बर १३ मा अवस्थित अन्तरदृष्टि नेपालमा रहेका बालबालिकाका लागि कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आर्थिक तथा खाद्यान्न र लत्ता कपडा सहयोग गरेकी छिन् । कलाकार दीपकराज गिरीको साथमा पुगेकी दीपाले यो संस्थामा रहेका १२ जना बालबालिकालाई दशैंको उपहार स्वरुप लत्ता कपडा, खाद्यान्न र आर्थिक सहयोग गरिन् । कालिकोटकी दृष्टिविहिन नन्दा सिंहले यो संस्था संचालन गर्दै आएकी छिन् ...

पूर्व युवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गर्दै

पूर्व युवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गर्दै
काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको आज ४५ औं शुभ जन्मदिन भब्य रूपमा मनाइदैछ । उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । हरेक वर्ष असोज १५ मा उनको जन्मदिन मनाइन्छ । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् । उनले २५ जनवरी २००० मा पुर्व युवराज पारस शाहसँग विवाह गरेकी थिइन् । उनीहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णि...

भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला हुने

भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला हुने
काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो । मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभाग...

प्रेम र यौन परिपूरक हुन् ?

प्रेम र यौन परिपूरक हुन् ?
प्रेम र यौन सम्पर्क हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । दुबै जीवनका लागि महत्वपूर्ण कुरा हो । तर कतिपयमा एउटा आशंका आउने गरेको छ कि के प्रेम र यौन सम्पर्क एउटै हो ? वा प्रेम गर्नु र यौन सम्पर्क गर्नु भने को एउटै कुरा हो ? प्रेम हाम्रो भावनासँग जोडिएको कुरा हो भने यौन सम्पर्क शारीरिक सुखसँग जोडिएको कुरा । यद्यपि यो दुवैले हाम्रो मानसिक शान्ति र पूर्णताको तर्फ डोहो¥याउने गर्छ । प्रेम र यौ...

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको सुभारम्भ गरेको छ । बिगत दुई दशकदेखि संगित विद्यालय सरगममा विद्यार्थीहरुलाई दिपक रायमाझी र मणी बर्देवाद्घारा प्रशिक्षण गराई राखेका छन् । पछिल्लो समयमा सरगमले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि समाज सेवामा सक्रिय रुपले अघि बढिरहेको छ । यस्तै, सरगम संगितालयले नेपाली कलाकारहरुका लागि कल्याणकारी कोषको य...