तिमी र म बाट पपुलर म्युजिक भिडियो निर्देशक मा अवार्डिट भए चेम्जोङ
लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल आएर फल चाखिरहेका छन ।तिमी र म म्युजिक भिडियो बाट पपुलर म्युजिक भिडियो निर्देशक 2077 हुन सफल भैसकेका छन ।
कर्म सबले गर्छन आफ्नै फिल्ड हुन्छ र मैले आफ्नै फिल्ड मा गरे। थुप्रै म्युजिक भिडियो हरु निर्माण गरे आज आएर नेपाल आर्ट कल्चर म्युजिक अवार्ड द्वारा सम्मानित हुन पाउँदा खुशी लागेको...














