नविनले स्क्रीन सेयर गरे नायिका अनु शाह संग ( भिडियो )
नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत 'संगै मरौला' सार्वजनिक भएको छ ।
सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ ।
रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले स...