पाककला : स्वादिलो र पोषिलो पनि

पाककला : स्वादिलो र पोषिलो पनि
खानाबाट आनन्द लिन, स्वादको अनुभव गर्न र स्वास्थ्य राम्रो बनाउन पाककला महत्वपूर्ण छ । सामान्य लाग्छ, तर पाककला हाम्रो स्वास्थ्य र स्वादसँग अभिन्न रुपमा जोडिएको विषय हो खाना पकाउनु आफैँमा एउटा कला हो । जसरी एउटा सुन्दर कलाकारको मेहनतले एउटा सुन्दर कलाकृतिको रचना हुन्छ, त्यसरी नै एउटा मेहनती गृहिणीले कलात्मक र मीठो खाना तयार पार्न सक्छिन् । खाना पकाउने कला केटामान्छे होस् या केटीमान्छे दुवैका लागि क...

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान
नायिका साराअली खानले चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा नायक सुशान्त सिंह राजपुतसँग आफ्नो प्रेम रहेको बताएकी छिन् । एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएको भारतीय मिडियाले दाबी गरेका छन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए । साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा गएको बताएकी छिन् । उनले, सुशान्तसँग केही स...

‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह

‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह
नायिका निरुता सिंहले आफूले काठमाण्डौ मिस गरिरहेको र चाडै आउन चाहेको बताएकी छिन् । मुम्बइमा रहेकी निरुताले अनलाइनखबरसँग कुरा गर्दै भनिन्–‘लकडाउन र कोरोनाका कारण काम अगाडि बढ्न सकेको छैन । तर, म चाडै काठमाण्डौ आएर काम गर्न आतुर छु ।’ नायिका सिंहले चलचित्र ‘दर्पण छायाँ फेरि’मा काम गर्न लागेको जानकारी दिइन् । भनिन्–‘यो चलचित्र मेरो, नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानको ड्रिम प्रोजेक्ट हो । उत्तम...

इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै

इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै
काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो । मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभाग...

एलिना चौहानको ”पिपल छायाँले” भिडियो सहित ।

एलिना चौहानको ”पिपल छायाँले” भिडियो सहित ।
काठमाण्डौ । नेपाली सुगम संगीतमा परिचित गायिका एलिना चौहान र कमल विष्टको आवाजमा रहेको ”पिपल छायाँले” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । कुवेर उप्रेतीको शब्द तथा दपर्ण यात्रीको संगीत संयोजन गीतमा रहेको छ । प्रेम र विछोडलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”पिपल छायाँले” गीतको भिडियोमा सारिका केसी , कुवेर उप्रेती , तेजेन्द...

गायक यम राज श्रेष्ठको ”पासपोटको पाना सकियो” भिडियो सहित ।

गायक यम राज श्रेष्ठको ”पासपोटको पाना सकियो” भिडियो सहित ।
काठमान्डाँै । गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत ”पासपोटको पाना सकियो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा घन कमाउनको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ । बासु बरालको छायाँकन , मनोज कार्कीको सम्पादन तथा न...

श्रेयाको निर्देशनमा मनिषा पोखरेलको ”जुनी जुनी ” भिडियो सहित ।

श्रेयाको निर्देशनमा मनिषा पोखरेलको ”जुनी जुनी ” भिडियो सहित ।
काठमान्डाँै । नायिका श्रेया दुलाल अभिनय का साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको ”जुनी जुनी ” गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन । कलाकारिता क्षेत्रमा राम्रो सम्भावना भएकी नायिका हुन श्रेया । माया मा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ । मिलन शंकरको छायाँकन ...

यसकारण दिपिकासँग हात जोडेर उभिएका थिए एनसीबीका अफिसर

यसकारण दिपिकासँग हात जोडेर उभिएका थिए एनसीबीका अफिसर
सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लहरो तान्दा पहरो गर्जिएको छ । यस घटना आत्महत्या हुँदै लागुऔषध मुद्दाले बलिउडमा सनसनी मच्चाएको छ । धेरै कलाकर्मीहरु यसमा मुछिएका छन् । एक अर्कोमा आरोप प्रत्यारोप गर्नमा व्यस्त छन् । लागूऔषधमा मुछिएपछि एनसीबीले रिया चक्रवर्तीलाई गिरफ्तार गरीसकेको छ । यससँगै एनसीबीको अभिनेत्रीहरु दिपिका पादुकोण, सारा अलि खान, श्रद्धा कपुर र रकुल प्रीत सिंह निशानामा परेका...

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार
सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणभित्रको लागुऔषधको मुद्दामा मुछिएपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धान अगाडी बढाइरहेको छ । एनसीबीले अनुसन्धान गर्दा बलिउड कलाकारहरुको नाम आएसँगै नायिकाहरु दिपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अलि खान र श्रद्धा कपुरसँग सोधपुछ गरिसकेको छ । एनसीबीले ४ जनासँग गरेको सोधपुछमा नायिकाहरुले लागूऔषध लिएको अस्विकार गरेका छन् । एनसीबीका एक अधिकारीले बताएअनुसार वाट...

कस्तो बन्ला ‘दर्पण छायाँपछि’ ?

कस्तो बन्ला ‘दर्पण छायाँपछि’ ?
चलचित्र 'दर्पण छायाँपछि' निर्माण हुने भएको छ । कुनै समयको सर्वाधिक सफल चलचित्र 'दर्पण छायाँ'का कलाकारको टिमले नै यस चलचित्रको निर्माण गर्न लागेकाे हाे । दर्पण छायाँ चलचित्रमा देखाइएको कथाबाट नै 'दर्पण छायाँपछि'को कथा सुरु हुने बताइएको छ । अहिले चलचित्रको कथा दर्पण छायाँका मुख्य कलाकार उत्तम प्रधानले लेखिरहेका छन् । दर्पण छायाँका मुख्य कलाकार उत्तम प्रधान, दिलीप रायमाझी र निरुता सिंहले निर्मा...