साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण
काठमाण्डौ । साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्...

गृहमन्त्री रविको पिर्के सलामीमा सुरक्षा पन्तको कवितामाफर्त ब्यङ्ग्य

गृहमन्त्री रविको पिर्के सलामीमा सुरक्षा पन्तको कवितामाफर्त ब्यङ्ग्य
नायिका सुरक्षा पन्तले गृहमन्त्री रवि लामिछानेले पिर्के सलामी लिएपछि सामाजिक संजालबाट कडा ब्यङ्ग्य गरेकी छिन् । सामाजिक संजालमा लामो कविता कोर्दै उनले पिर्का के रहेछ भनेर प्रश्न समेत गरेकी छिन् । कुनै समय टेलिभिजनमा पिर्के सलामीको चर्को बिरोध गर्दै आएका लामिछानोले मन्त्री भएपछि यही शैलीलाई फलो गरेका छन् । उनको यो शैलीको अहिले कडा आलोचना पनि भैरहेको छ । आलोचना गर्ने क्रममा सुरक्षाले पनि कवितामाफर्त...

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्म्स’ को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्म्स’ को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक
काठमाडौँ । करिब दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशन सम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद आउको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तक एक कार्यक्रमकाबीच अभि सुवेदी, जोएल हिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमक...

रिस सबै त्याग गरेर मायामा……..

रिस सबै त्याग गरेर मायामा……..
– गोबिन्द राज ओझा (राजन) रिस सबै त्याग गरेर मायामा…….. रिस सबै त्याग गरेर मायामा बाच्न सिकौ आफ्नो मन भित्र बाट शान्तिको बाटो हिडन सिक्यौ सत्कर्म गरेर जिन्दगिलाई सहि बाटोमा लैजाउ घर्मको र बुद्धले सिकाएको पाठ सबैलाई सिकाउ लडाई ,झगडा नगरौ मनबाट सबैलाई माया गरौ आफ्नो मन भित्र बाट शान्तिको बाटो हिडन सिक्यौ बाचुन्जेल हामिले शान्ति सँग बाच्न सकौ युद्ध चाहेको छैन कसैले शान्तिको मा...

डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा

डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा
डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् । थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ...

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा
काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट ...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी
अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज ट्रस्टिज कार्यसमितिको यहि डिसेम्बर १२ र १३ मा भएको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका छन् । कूल ट्रस्टी सङ्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरेकी छन् । अध्यक्ष पदको एक मत बदर भएको थियो । अनेसासको विधान सा...

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण
काठमाण्डौ – लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा पुस्तक लोकार्पण गरिएकाे हाे । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए । पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताउनुभयाे । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो ।...

उषालाई भूपी काव्य पुरस्कार

उषालाई भूपी काव्य पुरस्कार
यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ । पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । पुस १० गते ८९ औँ भूपी जयन्तीकोे अ...

‘शून्यको मूल्य’ सार्वजनिक

‘शून्यको मूल्य’ सार्वजनिक
बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गरेका थिए । सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्...