विनोद चालिसेको कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन (भिडियो सहित )
गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । नेपाली काँग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथा तथा विशेष अतिथीहरु श्रवण मुकारुम, संगीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थितमा उक्त कविता तथा गीतिसंग्रह विमोचन गरिएको हो ।
४० वटा कबिता सङ्ग्रह गरिएको पुस्तक पैरबी बूक ले प्रका...














