मनिषा र राजेशमनिषा र राजेशको अभिनयमा लघु चलचित्र ”एस इ ई पास ” भिडियो सहित ।
काठमान्डाँै , असार ५ ।
नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर छोटो चलचित्रहरु निमार्ण हुने क्रम बढेको छ । विश्वमा लकडाउनको प्रभावको कारणले विभिन्न समस्या भेग्नुपरेको छ ।
यसै समस्यालाई आधार बनाएर निमार्ण गरिएको लघु चलचित्र एस इ ई पास डिजिटल बजारमा सार्वजनिक भएको छ ।एउटा ग्रामिण परिवेशमा रहेका विध्यार्थीको मनोभावनालाई समेटेर तपाई पारेको लघु चलचित्रमा विध्यार्थी जिवनको विभिन्न अवस्थ...