आजको पञ्चाङ्ग एवम् राशिफल (७ असार २०७७ आइतबार, २१ जुन २०२०)
श्रीशाके १९४२ ग्रीष्मर्तु प्रमादीनाम संवत्सर नेपाल सं.११४० वि.सं. २०७७ आषाढ ७ गते आइतबार तद्अनुसार सन् २०२० जुन २१ तारिख आषाढ कृष्णपक्ष अमावश्या तिथि मृगशीरा नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा सौम्य योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त सांझ १९ः०१ मा हुनेछ । स्नानदानका लागि औंसी, हलो बार्ने, खण्डग्रास सूर्यग्रहण बिहान १०ः५१ बजेदेखि अपर...