काठमान्डाँै , असार ५ ।
नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर छोटो चलचित्रहरु निमार्ण हुने क्रम बढेको छ । विश्वमा लकडाउनको प्रभावको कारणले विभिन्न समस्या भेग्नुपरेको छ ।

यसै समस्यालाई आधार बनाएर निमार्ण गरिएको लघु चलचित्र एस इ ई पास डिजिटल बजारमा सार्वजनिक भएको छ ।एउटा ग्रामिण परिवेशमा रहेका विध्यार्थीको मनोभावनालाई समेटेर तपाई पारेको लघु चलचित्रमा विध्यार्थी जिवनको विभिन्न अवस्थालाई चित्रण गरिएको छ । मनिषा पोखरेलको निर्देशन तथा लेखन , मोतिलाल पोखरेलको छायाँकन , राजेश कुमारको सम्पादन लघुचलचित्रमा देख्न सकिन्छ । ”एस इ ई पास ”चलचित्रको भुमिकामा मनिषा पोखरेल र राजेश कुमारको अभिनय देख्न सकिन्छ ।

”एस इ ई पास ” लघु चलचित्रको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया