गायिका मेडोनाले लिइन १० मिनेटको प्रस्तुतीको लागि सबैभन्दा अहिलेसम्मकै महंगो पारिश्रमिक , रकम सुन्दा चकित पर्नुहुनेछ

गायिका मेडोनाले लिइन १० मिनेटको प्रस्तुतीको लागि सबैभन्दा अहिलेसम्मकै महंगो पारिश्रमिक , रकम सुन्दा चकित पर्नुहुनेछ
काठमाडौं – बिश्वमै निकै चर्चामा आइरहने गायिका मेडोना फेरी एक बिषयले निकै चर्चामा आएकी छिन् । उनी जरायलमा हुने युरोभिजन सङ्ग कन्टेस्टमा आफ्नो प्रस्तुति दिन जाने भएकी छिन् । उनी उक्त कन्टेस्टमा प्रस्तुति दिन अर्को महिना जाने भएकी हुन् । उक्त प्रस्तुतिको लागी आयोजकले धेरै मोटो रकम दिने भएको छ । उनलाई मिलियन डलर ९११ करोड १० लाख नेपाली रुपैयाँ० दिने बताइएको छ । कटेरियल गर्ल गायिका मेडोनाले इजर...

आरुसी फिल्मको लोकलयमा आधारित डालीमा रिलिज (भिडियो सहित)

आरुसी फिल्मको लोकलयमा आधारित डालीमा रिलिज (भिडियो सहित)
काठमान्डाँै । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ । मंगलबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ । लय संग्रोलाको शब्द रचनामा विकास चौधरी संगीतबद्ध गीतमा पुराना एवं पाका कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको छ । टिपीक...

विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९

विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९
विराटनगर चैत २६ , विराटनगर घर भई हाल जापानमा अध्ययनरत प्रेमिशा तामाङ मिस नेपाल जापान २०१९ को उपाधी जित्न सफल भएकी छिन् । विराटनगर-१२ पान्चाली घर भएकी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको उक्त प्रतियोगिता जितेकी हुन ।मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको उक्त प्रतियोगितामा फस्ट रनरअप ऋतु गौतम र दोस्रो रनरअप आयुशा फुलाल भएका थिए ।

आधुनिक गीत “टुक्रेको मुटु“( भिडियो सहित)

आधुनिक गीत “टुक्रेको मुटु“( भिडियो सहित)
काठमान्डौँ । नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ । गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक सविनले दिएका छन । गीतमा शब्द सविन सिलवाल र संगीत राजु विरहीको रहेको छ पछिल्लो समयमा निकै रुचाइएका गायक ...

अन्जु पन्त फेरी बिवादमा :- हुरी प्रभावित क्षेत्रमा बाइबल बोकेर गएको बास्तविकता के हो ?

अन्जु पन्त फेरी बिवादमा :- हुरी प्रभावित क्षेत्रमा बाइबल बोकेर गएको बास्तविकता के हो ?
नेपाली सुगम संगित , गजल तथा पाश्र्व गायनमा सबैको मन जितेकी गायिका हुन अन्जु पन्त । उनै चर्चित गायिका अन्जु बेला बेला बिवादमा पनि पर्ने गरेकीछिन्। बिवादमा पर्नुको कारण भने उनले अपनाएको धार्मिक आस्था नै हो। आफनो बैवाहिक जीवन टुङगिएपछि क्रिश्चियन धर्म अंगालेकी उनी यही कारण बेला बेलामा बिवादमा पनि आउने गरेकीछिन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र हो हरेकले आफनो स्वइच्क्षाले धर्म परिवर्तन गर्न पाउँछन् तर...

गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ” हेर्नुहोस भिडियो

गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ”  हेर्नुहोस भिडियो
नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ । जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कणार्ली बारी ...

को बन्छ करोडपतिको सेटमा भद्रगोल

को बन्छ करोडपतिको सेटमा भद्रगोल
काठमाडौं, चैत्र २० । हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न ‘को बन्छ करोडपती’को सेटमा पुगेका छन् । अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्वय अर्जुन घिमिरे पाण्डे र कुमार कट्टेल जिग्रीले राजेश हमालसँग गेम खेलेका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट...

बविता श्रेष्ठले जितिन नाट्यश्वर म्यूजिक अवार्डको सर्वोकृष्ट भिडियो निर्देशन तर्फको उपाधि

बविता श्रेष्ठले जितिन नाट्यश्वर म्यूजिक अवार्डको सर्वोकृष्ट भिडियो निर्देशन तर्फको उपाधि
चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट भिडियो निर्देशनको विधा तर्फबाट भिडियो निर्देशक बविता श्रेष्ठ ले उपाधि जितेकी छन् । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले निर्देशक बविताको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो । भक्तपुर निवासी श्रेष्ठले निर...

२ पटक एसएलसी दिएको प्रदिपको अनुभव

२ पटक एसएलसी दिएको प्रदिपको अनुभव
नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक प्रदिप खड्का यतिबेला चैत्र २२ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म लभस्टेशनको प्रचारप्रसारमा दौडिरहेका छन् । उनले यो फिल्म बितरक एवं निर्माता गोविन्द शाहीसंग मिलेर निर्माण गरेका हुन् । यसअघि पनि २ वटा फिल्म निर्माण गरिसकेका प्रदिपको लभस्टेशन उनका लागि निकै बिषेश छ किनकी निकै प्रतिष्पर्धा रहेको यस क्षेत्रमा प्रदिपको अघिल्लो रिलिज फिल्म रोज असफल भएको कारण उ...