मदिरा पिउनुहुन्छ ? त्यसो भए तपाईले जान्नैपर्छ यी कुरा
मदिरा पिएपछि त्यसको असर तुरुन्तै देखिन्छ । कतिसम्म भने, मदिरा पिएको भोलिपल्ट मानसिक र शारीरिक रुपमा अस्वस्थ्य अनुभव हुन्छ । काम गर्ने जाँगर चल्दैन । टाउको दुख्छ, चक्कर लाग्छ, वान्ता हुन्छ, दिसापिसाबमा समस्या हुन्छ ।
यहि हो, मदिराको ह्याङओभर ।
पियक्कडसँग मदिराको ह्याङओभर हटाउने आ-आफ्नै काइदा हुन्छ । कोहि हुयाङओभर हटाउन मदिरा नै सेवन गर्छन् । कोहि कागति पानी पिउँछन् । कोहि चिसो पानीले नु...